गजल
मन भित्र दुख अनि पिर नहुदो हो त !
या म संग फुटेको तक्दिर नहुदो हो त !!
जिन्दगानी सयौ बर्ष , जिइ दिन्थे म !
दुनियाँ मा मर्ने रित , हाजिर नहुदो हो त !!
सम्झना ले सताउने थिएन पक्कै पनि !
याद सवार उसको तस्बिर नहुदो हो त !!
सोच्थे होला भरे अनि भोलि पर्सि पनि !
मान्छे हरु मा मरिजाने शरीर नहुदो हो त !!
लोकेन्द्र मगर
डाँडागाउँ जाजरकोट
नेपाली गजल : मन भित्र दुख अनि पिर नहुदो हो त [ सर्जक : लोकेन्द्र मगर ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- सन्तोष भट्टराईका ८ गजलहरु
- नेपाली गजल : नाकाबन्दी कैले सम्म सरकार ??
- दिलमा बसेर दिल, दुखाएर गई
- उदास अनन्त का दुई गजल
- डि.पि भावुक चैनपुरे जुजारुका केहि गजल हरु
- गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]
- धादिङका साहित्यकार प्रकाश बुढाथोकी का केहि प्रेमिल गजलहरु
- आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]
- गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]
- प्रकाश पाठक योगीका ५ गजलहरु

Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment