सँसारको दुःखी मान्छे मनै हु जस्तो लाग्छ,।
भाग्य लेख्ने मशि नै नियतीको सस्तो लाग्छ,।
कति खेल्नु पौठे ज्वारी दैबसंग जिन्दगीले,।
सधैको यो हार खेप्दा कस्तो कस्तो लाग्छ,।
मत भन्छु कति राख्छौ अड्काएर यो जीवन,।
लैजाउ दैब प्राण पखेरु उडाउदै यस्तो लाग्छ,।
जिन्दगीको अनत्य पछी हुन्न घुम्ती,सिंढीहरु,।
अाखिरमा मर्ने चोला मर्नै जाति उस्तो लाग्छ,।
बिनोद केसी
पालुङ ७,थाहा नगरपालिका,मकवानपुर
हाल, कालिमाटी १३ काठमाडौ
,,

No comments:
Post a Comment