मुक्तक
सुन्दर शान्त रमणीय शहर फेरे पछि हो म पागल भएको।
जन्मेको हुर्केको बढेको घर फेरे पछि हो म पागल भएको ।।
तिम्रो झझल्को ले सकेनछु सम्हाल्न आफुलाई गुमाएछु मगज !
मलाई त्यागी पराई थर फेरे पछि हो म पागल भएको ।।।
सुरज पराजुली "रेसु"
पोखरा
Home »
मुक्तक
» नेपाली मुक्तक : सुन्दर शान्त रमणीय शहर फेरे पछि हो म पागल भएको [ सुरज पराजुली "रेसु" ]
नेपाली मुक्तक : सुन्दर शान्त रमणीय शहर फेरे पछि हो म पागल भएको [ सुरज पराजुली "रेसु" ]
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment