Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » बिष्णु एकल यात्री कान्छाका केहि गजलहरु

बिष्णु एकल यात्री कान्छाका केहि गजलहरु

गजल १ 
कति नरमाईलो जिन्दगी चलिरहेछ ।
भित्र भित्र मुटु आज भोली जलिरहेछ ।

नत फुल्नु नत फल्नु यस्तो जिन्दगी मेरो
गन्तब्यमा नपुगि बिच बाटैमाढलिरहेछ ।

साँचो सत्य बाटोमा हिड्दा हिड्दै पनि
किन मलाई भगवानले छलिरहेछ ।

सानाले ठुलाको आद्दर सत्कारै नगर्ने
यो साँचै नयाँ जमाना आज कलिरहेछ ।

सयोगको भाबना देखिन कतै कसैलाई
यहाँ आज त्यसैले पापै पाप फलिरहेछ ।


गजल २ 
यहाँ किन गरेका तेरो मेरो ।
गर्छौ मुर्ख मरेका तेरो मेरो ।

साँचै दयाँ मायाँ लाग्छ भने
किन गर्न झरेका तेरो मेरो ।

झिना मसिना कुरामा हेर
किन पछि परेका तेरो मेरो ।

एकै बाउँका छोरा धेरै भए
मानापाथि भरेका तेरो मेरो ।

एकै बाउका छोरा धेरै भए
बारिमा छरेका तेरो मेरो

गजल ३ 
भाई भाईमा छुटा पार्ने पराई छोरी ।
मन नमिले फुटा पार्ने पराई छोरी ।

मन्ले चाहेको गर्न लाएपछी तिनीले
धनिलाई नि रुठा पार्ने पराई छोरी ।

आफ्नै भाई मिल्दैन पराईकि के मिल्नु
गाउँलेलाई जुटा पार्ने पराई छोरी ।

फेर्न फर्काउन नमिल्दो रैछ क्यारे
जवानीलाई बुढा पार्ने पराई छोरी ।

मन नमिलेरै होला साएद घरमा
कुराकानि नि झुटा पार्ने पराई छोरी ।

गजल ४ 
छोडी गएको धेरै भयो आउँदैनौ एकल ।
छिटै आउँछु मन नबनाउन तलबल ।

तिम्रो मायाँ लाग्छ कति हो कति कसम भनौ
झुटो होईन साचै याद आउँछ हरपल ।

बसेकीछु यो ज्यानले तिम्रो भरपरी हेर
अन्त कतै त्योमन नबनाउनु चनचल ।

त्यो तिम्रो चोखोमायाँ घात गर्दैन कसम
जुनिजुनी रैराखोस हाम्रो मायाँ अटल ।

हामी दुबैले कसम खाएको बरपिपल
बेला बेलामा आफै गर्ने गरेकी छु मलजल ।


गजल ५ 
मरी लानु के छर दुईदिनको जिन्दगी ।
मर्नु बाँच्नु के भर दुईदिनको जिन्दगी ।

भाग्य साली ठान आफ्नो त्यो जिन्दगीलाईनै
आत्म हत्या नगर दुईदिनको जिन्दगी ।

बाँचौ एक आपस मायाँ साटा साट गरी
नरोउ धरोधर दुईदिनको जिन्दगी ।

मायाँमा पागल बनि मर्ने कति गर्छन
किन हुने रहेछ तर दुईदिनको जिन्जगी ।

बाटो हिड्ने बटुवालाई चौपारी पनि
पिपरल बिना बर दुईदिनको जिन्दगी ।

_____________~~~________________
_____________~~~________________

साहित्यको नाम:  बिष्णु एकल यात्री कान्छा
पुरा नाम : बिष्णु प्रसाद पुरी
बुबाको नाम : गोकुल पुरी
आमाको नाम:  द्रोपता देबि पुरी 
ठेगाना: त्रि भुबन न न पा चौगेरा दाङ 
जन्म स्थान:  राम्पुर 4 कालीमाटी दाङ 
जन्म मिती: 1985 -2-11 
शिक्षा: 6 
पेसा: ईलेक्ट्रीसेन 
लेखक बिधा साहित्य संम्पर्क मोबाईल नंबल 971553305282
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger