मेरो देश
यहाँ मेरो देश धेरै भो रोयको छ आमा।
निर्दोश यी आँखा आसुले धोयको आमा।
के भयो हरे यस्तो सबै डगमगायर झर्छ।
राहुँ शनि ग्रह दसाले छोयको छ आमा।
-सुरज
हेर पुर्ब मेचि पश्चिम महाकाली रोएको छ।
सारा सन्तानहरु आँशुले मुख धोएको छ।
सबै मिली जुली बसौ है हे मेरा सन्तानहरु।
नेपाललाई माया गर्नेहरु तस्बिर छोएको छ।
-नानू मगर
तस्बिर छोएर के गर्नु मनमा माया न'भए पछि।
मानबको आत्मियता दिल बाट हराउदै गए पछि।
हेर मिलाउने भन्दा भाड्ने धेरै छन् यो जमातमा।
भगवान पनि ढल्न बाध्या छ यहाँ राक्षेश रहे पछि।
-सुरज
सन्तान हामी मिली आमाको आँशु पुछ्नु छ।
अब देबि देवता हैन नेपाल आमालाई पुज्नु छ।
के दषा लाग्यो खै मेरो देशलाई दैबले खायो।
हरे अझै कति दिन हामी यो आँशुले रुझ्नु छ
-नानू मगर
दैब लाग्यो के पाप थियो धर्ती फाट्नु पर्ने।
धुजा धुजा बनाइ आमाको दिल काट्नु पर्ने।
मलम लगाउन जुटौ सबै एक भै सन्तान हामी।
के सजय थियो आमा एक एक गरि छाट्नु पर्ने।
-सुरज
पापीले गरेको पापको सजाय हामीले भोग्नु पर्यो।
अब देशमा हत्य,हिंसा र बलत्कार पनि रोक्नु पर्यो
अनि मात्र नेपाल आमा खुसी हुन सक्छिन् हजुर।
जागौ जन्ता मिलीजुली देशमा सान्ति खोज्नु पर्यो।
-नानू मगर
कलि युग यहि होला जस्ले जे गरे पनि हुने देशमा।
कस्ले के गर्छ गरिबको लागि देखा ओटी रुने देशमा।
हत्य,हिंसा र बलत्कार अन्त्य गर्न आफै जागिन हेर।
गड्गडाउदै धर्ती हलाउदै छोरी माथी नै छुने देशमा।
-सुरज
मतृभूमिमा रगतको खोली पठायौ।
त्यसैमा झन नुन चुक मोली पठायौ।
किन सखाप गर्दै छौ आफ्नै देशको।
देश बाचौ भन्दा बिर्ष घोली पठायौ।
-नानू मगर
नेताले बोल्ने बोली अनि गोलिमा फरक छ।
काम गर्नु भन्दा पनि त्यो बोलिमा फरक छ।
जनता नि माग्ने नेता नी माग्ने जस्तै लाग्छ।
याती मात्र हो माग्ने को झोलिमा फरक छ।
-सुरज
कति दिन चल्ला हजुर मागेर पनि।
हुदैन सान्ति देश छोडी भागेर पनि।
देशको सेवा गर्ने जति खाडीमा पसे।
केहि गर्न सकिएन हामी जागेर पनि।
-नानू मगर
किचनास ८ स्याङजा
हाल कुबेत
नाम : सुरज गैह्रे बिबश
ठेगना : स्यङ्जा वालिङ थुमपोखरा 3 पिपलछाप फुलबारी
Home »
मुक्तक दोहोरी
» एकल यत्री नानु र सुरज बिबशको मुक्तक दोहोरी अंस
एकल यत्री नानु र सुरज बिबशको मुक्तक दोहोरी अंस
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- प्रकाश मगर बियोगी र फुच्ची निराश बिच मुक्तक दोहोरी केही सवाल जवाफ
- चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार राम शरण श्रेष्ठले राख्नु भएका केहि मुक्तकहरु
- रमेश र नानु बीच भएको मुक्तक दोहोरी
- पर्बत कर्नास कि खुमा पौडेल र दुर्गा कँडेल बीच भएको मुक्तक दोहोरी
- सुरज गैह्रे बिबश र बिरेन्द्र कार्कि बिचको मुक्तक दोहोरी
- ( दुख पिडा) मुक्तक दोहोरी हरफहरु
- जोनिशा मगर र दुर्गा कँडेल बिचको मुक्तक दोहोरी 2015-04-09
- एकल यात्री नानू मगर र सुरज बिबश बिचको मुक्तक दोहोरी
- मुक्तक दोहोरी : बैदेशिक रोजगारमा गएका श्रीमान र घरमा रहेकी श्रीमतीको भूमिकामा - ऋतु प्रियशि र प्रकाश मगर बियोगी

Labels:
मुक्तक दोहोरी
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment