गजल
बिना सित्तै पाउने न उपहार न मोल भो जिन्दगी
बदलिन्छ अनेक रुप न काचुली न खोल भो जिन्दगी
भनिन्छ अमुल्य छ मानब जिबन किनबेच हुदैन यहा
तिलान्जली दिदा खुशीको न मोल न तोल भो जिन्दगी
घर नभए माइती हुन्छ भन्छन जिबन काट्नलाई
दुखियाको कर्मै खराब न गाउ न टोल भो जिन्दगी
रोदन र चित्कारको धुनमा रम्ने दिनचर्या भो
कर्णप्रिय धुन त्यो न बासुरी न ढोल भो जिन्दगी
आफ्नो लागि नभए नि दोस्रोको लाइ जिउनु पर्ने
बाध्यता र मजबुरी न चोक्टो न झोल भो जिन्दगि
रेखा पन्त
गोर्खा हाल इजरायल
नेपाली गजल : बिना सित्तै पाउने न उपहार न मोल भो जिन्दगी [ रेखा पन्त गोर्खा]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]
- गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]
- प्रकाश पाठक योगीका ५ गजलहरु
- सन्तोष भट्टराईका ८ गजलहरु
- नेपाली गजल : नाकाबन्दी कैले सम्म सरकार ??
- दिलमा बसेर दिल, दुखाएर गई
- उदास अनन्त का दुई गजल
- डि.पि भावुक चैनपुरे जुजारुका केहि गजल हरु
- गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]
- धादिङका साहित्यकार प्रकाश बुढाथोकी का केहि प्रेमिल गजलहरु

Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment