मुक्तककार तिलक अधिकारी ज्यु ले नेपालको संबिधान २०७२ जारि भएकोमा खुसि व्यक्त गर्नुभएको छ | चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिकाको लागि यो मुक्तक छोड्दै सबै नेपाली लाइ बधाई समेत दिनुभयो |
यहि दिन पाउन गरियो थुप्रै आन्दोलन र लडाई
बहुल्जाति, बहुभाषी सबै नेपाली कोही छैन पराई
साढे छ दशकदेखिको हाम्रो सपना साकार गर्ने,
जननायकलाई धन्यवाद हामी नेपालीलाई बधाई
℃ तिलक अधिकारी
हंसपुर-१, अर्घाखाँची
नेपालको संबिधान २०७२ जारि भएकोमा खुसि व्यक्त गर्दै मुक्तककार तिलक अधिकारी
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- केहि रोचक मुक्तकहरु [ कृष्ण प्रताप महत ]
- नेपाली मुक्तक : आँखा हैनन् आँखाका ,नानी बनाउदैछु [ नवीन संघर्ष ]
- प्रकाश पाठक योगीका केहि मुक्तकहरु
- सुसन राई (रोदुङ्ग आम्बोटेली ) का ११ मुक्तक
- सुजन क्षितिज याङ्मा राई का ५ मुक्तकहरु
- निस्चल अाँसु घायलका ५ मुक्तकहरु
- सागर क्षितिज राईका ५ मुक्तकहरु
- मुक्तक : छाक टार्नलाई मानो कहिल्यै देखिन ! ( सुरज पराजुली )
- नेपाली मुक्तक : जिवन मा तिम्रो कमी सधै भयो सानु
- मुक्तक : एक दिन मात्र किन सम्मान गर्छौ नारीको ? [नानू मगर ]

Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment