हिजो आज राजधानीको गल्ली गल्लीमा रेष्टुराँ खुलेका छन् । ग्राहकलाई आकर्षित गर्न उनीहरु आफ्नो बलबुताले भ्याएसम्मको उपाय लगाउँछन् । यस्तो नेपालमा मात्र हैन, बिश्वका सवैजसो देशमा हुन्छ । अरुभन्दा फरक देखाउनकै लागि व्यापारीहरु अनौठा हर्कत गर्न पनि पछि पर्दैनन् ।
हामी यस्तै रेष्टुराँको कुरा गर्दैछौं, जहाँ महिला वेटरहरु मात्र हुन्छन् र त्यो पनि विकिनीमा । कोलोराडो राज्यको डेनभरमा रहेको अमेरिकाको ‘हट चिक अ लाटे’ रेष्टुराँमा अर्गानिक कफी, ब्रेकफास्ट र ड्रिङ्कससँगै खाइलाग्दा तरुनीहरु पनि हुन्छन जसले जीउमा कपडाको नाममा बिकिनीमात्र लगाएका हुन्छन् ।

No comments:
Post a Comment