माघ, दमौली । तनहुँको व्यास नगरपालिका-८ मा मादीनदी किनारको १० रोपनी जग्गामा लगाइएको आठ क्विन्टल आलु बारीबाटै चोरी भएको छ ।

सामूहिकरुपमा आलुखेती गरेर आयआर्जन गर्ने लक्ष्यका साथ संस्थामा आबद्ध ३७ जना सदस्यले ५० किलो आलुको बीउ ल्याई मादीनदी किनारमा रोपेका थिए । आलु कसले चोरी
गर्यो भन्नेबारेमा अहिले समुहका सदस्यहरुले नै अनुगमन थालेको पनि श्रेष्ठले बताउनुभयो ।
No comments:
Post a Comment