चाड पर्व गाउँमा आउँदा मन रुन्छ आमा।
Dpt Sharma |
परदेशैमा मेरा सब् खुसीहरु क'ुन्छ आमा।
गाउँ घर तिरकै पो रातो दिन सम्झनाले,
छाती चर्की आँखा बाट आँशु धारा चु'न्छ आमा।
कामै काम्को चपेटा र उस्तै चर्को घाम हुदाँ,
आँङमा लाको सबै लुगा पसिनाले धुन्छ आमा।
कहिले आउला घर जाने दिन भन्दै भन्दै,
औंला भाची भित्री मन्ले हप्ता महिना गुन्छ आमा।।
डिपीटी शर्मा

No comments:
Post a Comment