******आइते****** ज्योतिष :
तिम्रो जिन्दगी मा १२ जना महिला आउनेछन । आइते खुशी हुँदै ५०० रु दिदै : धन्यवाद गुरु ! क्या मज्जाको life रैछ मेरो त ! ज्योतिष : धेरै खुसी नहोउ
एउटी बुढी अनि ११ जना छोरी हुनेछन ।
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
eNews & Updates
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
No comments:
Post a Comment