~~~मुक्तक~~~
सोह्र श्रृंगार चाहिंदैन ओठमा लाली भए पुग्छ। अरु त के माग्या छु र सिउंदो खाली भए पुग्छ। खोज्दिन म धन सम्पत्ती न त हेर्छु रुप रंग नै। इमान्दारी कुलघरानकी ईज्जतवाली भए पुग्छ।
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
eNews & Updates
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
No comments:
Post a Comment