यदि भाग्य हुन्थ्यो भने हत्केलामा सुन्तलीमाइ |
तिमी मेरो साथ हुन्थ्यौ योबेलामा सुन्तलीमाइ||
भण्डारी दाई |
खुशी हरु छानी छानी अंगालोमा बेरिदिन्थें|
जीवन जिउनु पर्दैन्थ्यो झमेलाम सुन्तलीमाइ ||
तिम्ले खोज्ने हरेक कुरा मेरो साथ छट्पटिन्थे |
अतालिन्न थे यी प्रहर अकेलामा सुन्तलीमाइ ||
सानदार महलमा राज गरि बक्सन्थेँ म |
के को जीवन गुजार्नुनी करेलामा सुन्तलीमाइ||
तिम्रो न्यनो अंगालोमा कति सितल मिल्थ्यो होला|
पुरै जीवन जल्दैनथ्यो डढेलामा सुन्तलीमाइ ||
©भन्ण्डारी दाइ अचम्म
मेलम्ची हेलम्बु किउल
सिन्धुपाल्चोक नेपाल

No comments:
Post a Comment