गजल ............
तिम्रो पिरतिको माझमा पर्न सफल भए !
गाउँ छाडी पर्देश तिर सर्न सफल भए !!
गाउँ फर्के कति याहा बस्ती बसाउछु भनी !
आफू पर्देशमानै आसु भर्न सफल भए !!
खुशी छन रे घरका सबै पर्देश गाछ भनी !
मरुभुमिको बालुवामा मर्न सफल भए !!
गाउका सबै अल्लारे पर्देश लाग्दा खेरी !
समाजको हासो खुसी नि हर्न सफल भए !!
असार साउनमा खेतमा बाली लाउने भनी !
बुढा भका बाबाले आशु छर्न सफल भए !!
ओम प्रकाश आचार्य
थलाहा गा.बि.स-2
मोरङ
हाल- मरुभूमि साउदी अरेबिया अल जोफ
गाउँ छाडी पर्देश तिर सर्न सफल भए !!
गाउँ फर्के कति याहा बस्ती बसाउछु भनी !
आफू पर्देशमानै आसु भर्न सफल भए !!
खुशी छन रे घरका सबै पर्देश गाछ भनी !
मरुभुमिको बालुवामा मर्न सफल भए !!
गाउका सबै अल्लारे पर्देश लाग्दा खेरी !
समाजको हासो खुसी नि हर्न सफल भए !!
असार साउनमा खेतमा बाली लाउने भनी !
बुढा भका बाबाले आशु छर्न सफल भए !!
ओम प्रकाश आचार्य
थलाहा गा.बि.स-2
मोरङ
हाल- मरुभूमि साउदी अरेबिया अल जोफ
No comments:
Post a Comment