कोही भए किन्न आउ सस्तो मूल्य राखेको छु
बिपना मै मेरा सबै रहर बेच्छु धनी हुन्छु
बिपना मै मेरा सबै रहर बेच्छु धनी हुन्छु
बिचल्लीमा परे परुन् बिचरा ती गण्डक
बासी
कैलै पानी नआउने त्यो नहर बेच्छु धनी हुन्छु
कैलै पानी नआउने त्यो नहर बेच्छु धनी हुन्छु
प्रेममा नै धोका पाई बिष पिउने धेरै
भेटें
पिउना साथै मारिहाल्ने जहर बेच्छु धनी हुन्छु
पिउना साथै मारिहाल्ने जहर बेच्छु धनी हुन्छु
गरिबीको बिल्ला भिरी कतिन्जेल बाँची
राख्नु
जे जे परोस् अब आफ्नै ठहर बेच्छु धनी हुन्छु ।
जे जे परोस् अब आफ्नै ठहर बेच्छु धनी हुन्छु ।
जहदा, नवलपरासी
No comments:
Post a Comment