आज भोलि मेरो यो मन तिमी तिर लुक्छ है!
जोगाइ राख्नु अस्तित्व नत्र सिर झुक्छ है!
हर्पल फेस्बुक मा आइ समय बर्बाद नगर/
घरी-घरी मिस्कल गरि सम्झिदिय पुग्छ है/
पढ्नु लेख्नु राम्रो सङग ठूलो मान्छे बन्नु/
गाउँ मा इज्जत राख्नु नत्र समाज थुक्छ है/
जोस मा होस नपुर्याइ यदि गल्ती गरेउ भने/
भबिस्य मा रोयर नै आसुको भेल सुक्छ है/
म बाहेक त्यो बेला म हेर्ने छैन कसैले पनि/
दुख परेको बेलामा त घर कै कुकुर भुक्छ है/
उहीँ तिम्रो प्रदेशी कान्छो!!!!
दुर्गा के.सि....

No comments:
Post a Comment