गजलतिमी संग मेरो आँकास भन्दा माथि उडान भएदेखी॥
खुसीले गदगदभए सुनगाँभा हाम्रो पहिचान भएदेखी॥
यो प्रकुर्तिको सुन्दरता केही हैन जस्तो लानथाल्यो॥
तिम्रो लजालु सोभाबको उर्बशी मिठो मुस्कान भएदेखी॥
कसैलाई अप्सरा भन्छु कसैलाई ईन्द्रणीको उपमा पनि॥
तिम्लाई के भनु आफनौ मन एकासी सुनसान भएदेखी॥
डोलि चढाएर पञ्चेबाजा बजाउल त भन्दीन म॥
राम्रो लाग्ने थियो तिम्रो मेरो एकै चिहान भएदेखी॥
तिम्लाई आह्वान गरेर हिडेकोछु ए सप्तरंगी॥
सान्तबस्नेछ फूलको थुँगा अंगालोमा रसपान भएदेखी॥
फूलको थुँगा लोचन पाण्डे
लम्की चुहा नगरपालीका-14 कैलाली नेपाल
हाल-मुम्मई भारत
हाल-मुम्मई भारत



No comments:
Post a Comment