Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली कविता : वर्णन गरी सकूँला बरू म स्वर्गकी परीको ( सर्जक : कवीन्द्र लम्साल ''कप्रल'' )

नेपाली कविता : वर्णन गरी सकूँला बरू म स्वर्गकी परीको ( सर्जक : कवीन्द्र लम्साल ''कप्रल'' )


वर्णन गरी सकूँला बरू म स्वर्गकी परीको
गुलाव झैँ मुहार तिम्रो मेरी मायालु मोरीको 

https://fbcdn-sphotos-c-a.akamaihd.net/hphotos-ak-xpa1/t1.0-9/1504125_367230113412614_1240329025_n.jpg
सक्दिनँ म वर्णन गरी तिम्रो सुन्दर मुहारको
मृगनयनी नयनको फूलसरी अनुहारको

हिमालसरी दन्त तिम्रा क्वैलीको झैँ बोल छ
तिम्रो एकै वचनको कति ठूलो मोल छ

गुलावी ती ओठ तिम्रा बुलबुलको झैँ चाल छ
यौवनले भरिपूर्ण रेशमको झैँ बाल छ

डाह गर्छ तिम्रो रूपको गगनको मदन पनि
कहिले होला विहे गर्ने जुराएर लगन पनि

तिम्रो सुन्दर रुप देखी जलेको छ गगन पनि
तिम्रै नाउँमा चढाइदिउँला एउटै मेरो वदन पनि

प्रकृतिकी सुन्दर फूल सत्यलोककी अप्सरा झैँ
जवान तिम्रो फूल जस्तो बन्दिऊँ कि म भमरा झै

लज्जालु त्यो मुहारमा रविका रश्मि पर्दा
कति राम्री देखिएकी लजाएर कुरा गर्दा

सधैँभरि त्यो ओठमा मुस्कान अनि हर्ष होस्
माग्छु वरईश्वरसँग आयु हजार वर्ष होस्

बाँचिरहुँला जुनीभरी एक अर्काको आशमा
अमर अजर बनोस्हाम्रो माया प्रीति इतिहासमा
*****************************
कवीन्द्र लम्साल ''कप्रल''
ईश्मा रजस्थल गुल्मी----

हालः शङ्खमूल,काठमाडौँ

Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger