आमा तिम्रो हातैले पका'को
धेरै बर्ष भै'सक्यो न'खाको,,,,
आमा तिम्रो झ-झल्को ला'उछ छिनछिन ,,,
सपनि र बिपनीमामा साझ अनि बिहानीमा,,
तिम्लाइ सम्झी रुन्छु आमा मत हरेक दिन……
बुढो शरीर बर्खाको बेलैमा
जान्छ्यौ होला बेशीखेत् मेलैमा ,,,
आमा तिम्रो……
तिम्लाइ सुख दिन'नि सकिन
धिक्कार लाग्छ जन्मिए म किन…
आमा तिम्रो……
तिम्रो चोली फेर्ने त्यो सपना
कहिले हुन आटेन बिपना ………
आमा तिम्रो……
शुभ बिहानिको नमस्कार छ सबैमा शुभदिन।
-
सपनि र बिपनीमामा साझ अनि बिहानीमा,,
तिम्लाइ सम्झी रुन्छु आमा मत हरेक दिन……
बुढो शरीर बर्खाको बेलैमा
जान्छ्यौ होला बेशीखेत् मेलैमा ,,,
आमा तिम्रो……
तिम्लाइ सुख दिन'नि सकिन
धिक्कार लाग्छ जन्मिए म किन…
आमा तिम्रो……
तिम्रो चोली फेर्ने त्यो सपना
कहिले हुन आटेन बिपना ………
आमा तिम्रो……
शुभ बिहानिको नमस्कार छ सबैमा शुभदिन।
-
No comments:
Post a Comment