मुक्तक ....
हो म अभागी थिए तिम्रो माया पाउन सकिन|
तिम्रो त्यो सिउदो सिन्दुरले रङगाउन सकिन||
साहेद मेरो जिन्दगी यस्तै लेखिएको हुनु पर्छ |
तिम्रो त्यो काखमा मेरो सिरान बनाउन सकिन||
केसी कृष्ण
दाङ नेपाल
हालः खाडी मुलुक साउदी अरब

No comments:
Post a Comment