मेरो पहिचान र अस्थित्व यसरि मेटिएको छ।
जसरि देशको सिमाना र किल्ला मिचिएको छ।
मैले चाहेर पनि केहि गर्न नसक्ने भएछु।
आज मेरो आखाँमा टिँस्टा काँकडा सजिएको छ।
मान्छेले सम्झौता यसरी गरेको हुनुपर्छ होला।
उस्लाई प्राण त्यागेर पनि भेट्न भनिएको छ।
ए नेता मलाई अलिकति चामल पठाई दे।
तेरो छोरो उपचारमा बिदेश लगिएको छ।
अन्जान यात्री
सिगौडी ३ दैलेख।
जसरि देशको सिमाना र किल्ला मिचिएको छ।
मैले चाहेर पनि केहि गर्न नसक्ने भएछु।
आज मेरो आखाँमा टिँस्टा काँकडा सजिएको छ।
मान्छेले सम्झौता यसरी गरेको हुनुपर्छ होला।
उस्लाई प्राण त्यागेर पनि भेट्न भनिएको छ।
ए नेता मलाई अलिकति चामल पठाई दे।
तेरो छोरो उपचारमा बिदेश लगिएको छ।
अन्जान यात्री
सिगौडी ३ दैलेख।
No comments:
Post a Comment