कति सपना सजाएको थिए।
कति रहरहरु मनमा सम्हालेको थिए।
पीडा सँगै बाच्न सिकेको थिए।
यादलाइ पकेट राखेर हिडेको थिए।
अचानक फेरि मलाई तिमीले।
मुस्कान छरि दियौ।
फेरि मरिसकेको मनलाई ।
एक थोपा पानी दिन खोज्दैछौ।
म लाटोले पापा हेरे झै।
टुलुटुलु हेरिरहेको छु।
अझै मनमा टुषा पलाएको छ।
यो मन मा चन्चल्ता छाएको छ।
फेरि आशा जगाई दिएको छौ।
संसार जिते झै भान भएको छ।
अनयासैमै खुसीले चिच्याएछु।
खुसीको आँसुले ओठ नै छुएछ।
सपना झै लागिरहेछ।
खै यो पापी मन पनि
दोचारे।
खै यो कस्तो मन.............
कति रहरहरु मनमा सम्हालेको थिए।
पीडा सँगै बाच्न सिकेको थिए।
यादलाइ पकेट राखेर हिडेको थिए।
अचानक फेरि मलाई तिमीले।
मुस्कान छरि दियौ।
फेरि मरिसकेको मनलाई ।
एक थोपा पानी दिन खोज्दैछौ।
म लाटोले पापा हेरे झै।
टुलुटुलु हेरिरहेको छु।
अझै मनमा टुषा पलाएको छ।
यो मन मा चन्चल्ता छाएको छ।
फेरि आशा जगाई दिएको छौ।
संसार जिते झै भान भएको छ।
अनयासैमै खुसीले चिच्याएछु।
खुसीको आँसुले ओठ नै छुएछ।
सपना झै लागिरहेछ।
खै यो पापी मन पनि
दोचारे।
खै यो कस्तो मन.............
No comments:
Post a Comment