एउटा मान्छे.....!
कालो रातमा
समुन्द्रको छालहरु
छच्लकि रहँदा
एउटा तस्बिरले मलाई मलाई
मलिनो आवाँज मा
एकोहोरो बोलाईरहन्छ।
दिन रात एकोहोरो गुनगुनाइ र
हन्छ
मेरो मस्तिष्क भित्र ,
अौससिको रातमा मेरा
बस्तीहरुमा आगोको झिल्काहरु
उडाउदै
त्रसित बनाइ दिन्छ,
उसको रुप रगं कुरुपतामा परिणत
भईसक्यो,
घाँटीमा पासो कसिए पछि,
शरीर खरानी भईसक्यो काठको
पर्खाल चढे पछि,
तैपनि
मलाई घरि घरि
सताई रहन्छ ,
क्षण क्षण मा होस बेहोस
बनाइदिन्छ,
हो मलाई अभिसाप बनेकोछ
एउटा मान्छे।
समुन्द्रको छालहरु
छच्लकि रहँदा
एउटा तस्बिरले मलाई मलाई
मलिनो आवाँज मा
एकोहोरो बोलाईरहन्छ।
दिन रात एकोहोरो गुनगुनाइ र
हन्छ
मेरो मस्तिष्क भित्र ,
अौससिको रातमा मेरा
बस्तीहरुमा आगोको झिल्काहरु
उडाउदै
त्रसित बनाइ दिन्छ,
उसको रुप रगं कुरुपतामा परिणत
भईसक्यो,
घाँटीमा पासो कसिए पछि,
शरीर खरानी भईसक्यो काठको
पर्खाल चढे पछि,
तैपनि
मलाई घरि घरि
सताई रहन्छ ,
क्षण क्षण मा होस बेहोस
बनाइदिन्छ,
हो मलाई अभिसाप बनेकोछ
एउटा मान्छे।
बिबश एस.बि
हेटौंडा-५
हाल-बनेपा १०
हेटौंडा-५
हाल-बनेपा १०
No comments:
Post a Comment