Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश १२ औं मुक्तक दोहोरीमा समाबेश रोवर्ड राई का केहि मुक्तक हरु

चुकुप्रकाश १२ औं मुक्तक दोहोरीमा समाबेश रोवर्ड राई का केहि मुक्तक हरु

Chukuprakash Muktak Dohori  को १२ औं भाग (संबिधान बिशेष ) मुक्तक दोहोरीमा रोवर्ड राई का केहि मुक्तक हरु : 
जाडोमा बोर्किको कहर हुन्छ
नेतामा कुर्सिको रहर हुन्छ
कसरी बन्छ त संबिधान
सरकारमा घुर्किको लहर हुन्छ

आस गरौ संबिधान बनि दिए राम्रो
दबाब मारौ मिलेर सुनि दिए राम्रो
लेख्नै पर्छ ल्याउनै पर्छ संबिधान त्यो
छताछुल्ल देशको मुहार बुनि दिए राम्रो


जुन जोगी पनि कानै चिरेको छ
मुखमा राम बगलीमा छुरा भिरेको छ
भन्छन सबै नेताहरु सबिधान बन्दैछ
भित्र भित्र स्वर्थ संग छिरेको छ

नलेखे भयो संबिधान उपचार भत्ता छदैछ
नाम सलाम र नोकर चाकर सत्ता छदैछ
गुन्डा गर्दी भ्रस्चार सबै आफनै हातमा छन
पिर केको चुनाबमा भेडाहरु जन्ता छदैछ
१०
देश रोएको सहेर कसरी बसौ
बिना बिधान रहेर कसरी बसौ
एउटा राम्रो संबिधान लेखौ भन्दा
बहिरो नेतालाई देखेर कसरी बसौ
१२
भ्रस्टचारी थुनिनु पर्छ
बलात्कारी मारीनु पर्छ
यस्ता यस्ता  कुरा तातेर
संबिधानमा लेखिनु पर्छ
१७
यस्तै आसामा बर्षौ कटियो हजुर
भिरको चिन्डो शिरमा पारियो हजुर
ठोकुवा नदिनुस छेपरोको रंग जस्तो
नेताबाट संबिधान माया मारियो हजुर

जन्ताको माया खोज्ने बहनामा देस डुबायौ
संबिधान बाटो,गाउँको झाप्रो महल बनायौ
कत्ति सारै झुट्टो बोल्छौ देश बनाउदै छौ
परिवर्तन केहि छैन दोस अरुमाथी खनायौ
१८
चाहिएको अमन चैन लेखिएको संबिधान
बिकास र रोजगारी यहॉ देखिएको संबिधान
पहाडमा बाटो छैन तराई आटो छैन
जाति पाती बिभेदित हटिएको संबिधान

Siptungkha Roward
रोवर्ड राई
चुला चुली ७ ईलाम
युएई
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger