Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश १३ औं मुक्तक दोहोरीमा प्रतिक संग्रामीले राख्नु भएको केही मुक्तकहरु [ बिषय : प्रेम ]

चुकुप्रकाश १३ औं मुक्तक दोहोरीमा प्रतिक संग्रामीले राख्नु भएको केही मुक्तकहरु [ बिषय : प्रेम ]

सर्जक : Pratik Sanggrami
मुक्तक १ 
बसिराछु छु हृदयको दैलो उघारी
भेटिन्छन् कि कोहि भनि कन्याकुमारी
मलाई माया गरे पुग्छ काम धाम चाहिदैन
मै पकाउछु बरु प्यारी भात तरकारी

मुक्तक २ 
घृणा गर्छु माया प्रेम भनेपछि अचेल
म मायामा पागलप्रेमी बनेपछि अचेल
मरिन्छ कि डर लाग्छ प्रेम जालमा फसेपछि।
बोट मास्न जराबाट खनेपछि अचेल

मुक्तक ३ 
हो संगित मायाले मलाई जिउदै माय्रो एक्लो पाय्रो।
जिन्दगिभर रुवाई छाड्यो बसाई साय्रो एक्लो पाय्रो।
जिन्दगीभर साथ निभाउने झुठो आशा देखाएर
मुटु रेट्यो बहानामा आँसु झाय्रो एक्लो पाय्रो।

मुक्तक ४ 
माया गरें भुल भयो अब गर्दिन म
यादमा डुबी कसैको पलपल मर्दिन म।
जति फसें फसिसके अब भावि दिनहरुमा
कसैको झुठो प्रेम जालमा पर्दिन म

मुक्तक ५ 
सकेसम्म कोशिस मैले गरेकै हो संगित
भुल्न खोज्छु बल्झिहाल्छ फेरि उहि अतित
जान्ने बुझ्ने मान्छेले कसैलाई नि नगर्नु है
भुलेर नि अति धेरै चोखो माया प्रित

मुक्तक ६ 
आउ एउटा सम्झौता गरौं ओ मेरि चम्पाकल्लि
हाम्ले पनि लाइदिऊँ माया जेसुकै होस् खल्लिबल्लि
मन परेको खाउलि अनि मन परेको लाउलि
नडराउ कत्तिपनि पाल्छु तिमिलाई हल्लिहल्लि

मुक्तक ७ 
माया प्रेम गर्न छोड्देऊ मुटु दुख्छ यार
रक्तसंचार रोकिन्छ धड्कन टुट्छ यार
निष्ठुरि हुन्छन् मायालु घात गर्छन् अचेल
तड्पाउछन् रुँदा आँसु कसले पुच्छ यार।


मुक्तक ८ 
पिरतिको बिगुल फुक्ने कोहि भए आए हुन्छ।
मायाले नै खान पुग्ने कोहि भए आए हुन्छ।
चोखो निश्चल माया गरि पिरतिको दुनियामा
प्रगतिको शिखर चुम्ने कोहि भए आए हुन्छ।


मुक्तक ९ 
बुढिकन्या भानि हुन्छ माया जालमा फसाउनु छ।
पिरतिको दुनियामा छुट्टै संसार बसाउनु छ।
कुर्दा कुर्दा अव त उमेर साह्रै ढल्कि सक्यो।
यो सालमा त जसरी नि लगन गाँठो कसाउनु छ

मुक्तक १० 
हजुरले त मेरो मनमा हलचल मच्चाउनु भो।
यो कस्तो मायाको सपना देखाउनु भो।
नया इतिहास बनाउने नै हो र प्रकास सर।
हजुरले यो कस्तो खालको कुरा उठाउनु भो।

मुक्तक ११ 
मायाले खान लाउन दिन्न शिला जि
जिन्दगिमा खुसि आउन दिन्न शिला जी
माया प्रेमको नसा लाग्यो भने हामीलाई
लुट्छ निन्द्रा निदाउन दिन्न शिला जि

मुक्तक १२ 
हजुर बेहुली बन्ने भा म बेहुला राजी भयो
चलाउत म घरमा कुरा पिरतिको बाजी भयो।
भोलि गएर कसैलेनि अस्वीकार गर्न पाउने छैन्
जसले कुरा बदल्छ बुझ्नु त्यो पाजी भयो।


मुक्तक १३ 


बिश्वास घाती मात्रै भेट्छु डर लाग्छ माया देखि।
सब नजाति मात्रै भेट्छु डर लाग्छ माया देखि।
धोका पाका मान्छेहरु छट्पटाउदै एकान्तमा
रोएको राति मात्रै भेट्छु डर लाग्छ माया देखि।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger