Home »
मुक्तक
» नेपाली मुक्तक : प्रतिक्षामा बस्दा बस्दै नराम्ररी थाकेको छु [ सर्जक : कोमल भट्ट / न्युयोर्क,अमेरिका ]
नेपाली मुक्तक : प्रतिक्षामा बस्दा बस्दै नराम्ररी थाकेको छु [ सर्जक : कोमल भट्ट / न्युयोर्क,अमेरिका ]
मुक्तक :-
प्रतिक्षामा बस्दा बस्दै नराम्ररी थाकेको छु
लखेट्दैछन् निराशाले अत्तालिँदै भागेको छु
जताततै तेर्सेकाछन् तगारा र काँडा मात्रै
कसो गरी आउँछ्यौ प्रिया,अब आशा मारेको छु
- कोमल भट्ट
न्युयोर्क,अमेरिका
माघ,२०७१
No comments:
Post a Comment