* साहित्यिक अनुरागी जनहरुमा नया आगन्तुक स्रष्टाहरुलाई सल्लाहा सुझाव दिन कन्जुस्याई नगर्नु होला। हजुर हरुको सल्लाहा सुझाव नै सहि मार्ग र सहि मुल्यांकन हुन सक्छ।
म दुखे पनि तिम्रो खुसीहरु हेर्न पाए पुग्छ
तिमी टाढा भए पनि यादहरु बेर्न पाए पुग्छ
जिउनलाई काफी छ अतितका केही पलहरु,
तिम्रै नाउँमा अन्तिम सास फेर्न पाए पुग्छ..
बिनोद अधिकारी"आँसु सागर"
सिद्द ७ खाल्टे कास्की
हाल दोहा कतार
Home »
मुक्तक
» नेपाली मुक्तक : म दुखे पनि तिम्रो खुसीहरु हेर्न पाए पुग्छ [ बिनोद अधिकारी"आँसु सागर" / सिद्द ७ खाल्टे कास्की]
नेपाली मुक्तक : म दुखे पनि तिम्रो खुसीहरु हेर्न पाए पुग्छ [ बिनोद अधिकारी"आँसु सागर" / सिद्द ७ खाल्टे कास्की]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- निस्चल अाँसु घायलका ५ मुक्तकहरु
- सागर क्षितिज राईका ५ मुक्तकहरु
- मुक्तक : छाक टार्नलाई मानो कहिल्यै देखिन ! ( सुरज पराजुली )
- नेपाली मुक्तक : जिवन मा तिम्रो कमी सधै भयो सानु
- मुक्तक : एक दिन मात्र किन सम्मान गर्छौ नारीको ? [नानू मगर ]
- केहि रोचक मुक्तकहरु [ कृष्ण प्रताप महत ]
- नेपाली मुक्तक : आँखा हैनन् आँखाका ,नानी बनाउदैछु [ नवीन संघर्ष ]
- प्रकाश पाठक योगीका केहि मुक्तकहरु
- सुसन राई (रोदुङ्ग आम्बोटेली ) का ११ मुक्तक
- सुजन क्षितिज याङ्मा राई का ५ मुक्तकहरु

Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment