गीत
सम्झना छ भनि देउ है,आखिर् बाचा तोड्ने लाइ
संगै यात्रा हिंड्दा हिंड्दै,अन्तै बाटो मोड्ने लाइ
माया पनि हुंदो रहेछ,मौसम् जस्तै बद्लि जाने
आफ्नै बाचा तोडि उता,धनको सामु पग्लि जाने
बधाइ छ रे भनि देउ है,अन्तै नाता जोड्ने लाइ
सानो मुटु पिरतिमा,धुजा बनि फाट्दो रहेछ
फाटे पनि तेहि मुटुमा,ब्यथा धेरै अट्दो रहेछ
बाँचेकै छ भनि देउ है,चोटै चोट छोड्ने लाइ
सम्झना छ भनि देउ है,आखिर् बाचा तोड्ने लाइ
संगै यात्रा हिंड्दा हिंड्दै,अन्तै बाटो मोड्ने लाइ
राइ बबुरो
२०७१-११-०७
नेपाली गीत : सम्झना छ भनि देउ है...... [ सर्जक : राइ बबुरो]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- नेपाली गीत : मुस्कुराउदै हिड्छौ तिमि..... [ सर्जक : योग राज / मोरंग, टांडी ]
- नेपाली गीत : जिन्दगीको होड्मा आफै... [ सर्जक : राइ बबुरो ]
- नेपाली गीत : जन्माएर हुर्काएर पढाई दिनु भो आमा [ सर्जक : जक प्रकाश राई / पाँचथर सिदिन ]
- नेपाली गीत : उडी जाने जेट होईन गुडी जाने रेल होईन [ सर्जक : प्रेम लिम्बु नुगो ]
- नेपाली गीत : पानी पर्यो ( सर्जक : लक्ष्मी प्र.सापकोटा )
- नेपाली लोक गीत - सर्जक : जगत अधिकारी 'अनमोल'
- सन्तोषको पहिलो म्युजिक भिडियोले नै ततायो सबैलाई
- नेपाली गीत : जिन्दगी [ छिमेकी दाइ / मोरंग,टांडी ]
- नेपाली गीत : भेट्नु र छुट्टिनु भयो रित जिन्दगिको [ सर्जक : छिमेकी दाइ ]

Labels:
गीत
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment