गजल...
सधैभरी पागल बनायो मायाले
पलपल मलाई रुवायो मायाले
सायद अर्कै भेट्यो होला त्यसैले
धोकाकै भुमरीमा घुमायो मायाले
यस्तो हालतमा छोडेर आजभोलि
न मर्नु न बाँच्नु पो गरायो मायाले
यो संसारमा बाँच्ने रहेनछ अधिकार
त्यसैले त स्वर्ग तिर पठायो मायाले
उसको मनमा के थियो बुझेन मैले
अनि अन्तै पाईला चलायो मायाले
- २०१५ मार्च २३, सोमबार
दिपेन्द्र हमाल "दीपित"
वीरेन्द्रनगर-१८, गण्डकी टोल, सुर्खेत, नेपाल
हाल: जिन्जु दक्षिण कोरिया
नेपाली गजल : सधैभरी पागल बनायो मायाले [ सर्जक : दिपेन्द्र हमाल "दीपित" - सुर्खेत ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]
- प्रकाश पाठक योगीका ५ गजलहरु
- सन्तोष भट्टराईका ८ गजलहरु
- नेपाली गजल : नाकाबन्दी कैले सम्म सरकार ??
- दिलमा बसेर दिल, दुखाएर गई
- उदास अनन्त का दुई गजल
- डि.पि भावुक चैनपुरे जुजारुका केहि गजल हरु
- गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]
- धादिङका साहित्यकार प्रकाश बुढाथोकी का केहि प्रेमिल गजलहरु
- आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]

Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment