Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » २०७२ बैशाख ४ गतेको राशिफल

२०७२ बैशाख ४ गतेको राशिफल


©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
M.A.(आचार्य) फलित ज्योतिष,
B.A(शास्त्री)इतिहास पुराण ‪#‎नेसवि
दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skype online.jyotish1
वि.सं.२०७२ साल वैशाख ४ गते शुक्रबार
इ.स. २०१५ अप्रिल १७ तारिख,
नेपाल संवत् ११३५ चौलागा
वैशाख कृष्णपक्षको चतुर्दशी तिथि रात्रि ३:०१ बजे सम्म उपरान्त अमावश्या,
उत्तरभाद्रपदा नक्षत्र साँझ ७:०३ बजेसम्म उपरान्त रेवती
ऐन्द्र योग अपराह्न २:१३ बजेसम्म उपरान्त वैधृति
भद्रा करण अपराह्न ४:१० बजेसम्म शकुनि करण,रात्रि ३:०१ बजेसम्म,उप्रान्त चतुष्पद।
आनन्दादि योगमा ध्वज योग,
चन्द्रमा मीन राशीमा
काठमाडौंमा सूर्योदय– ५:४० बजे, सूर्यास्त– ६:२९ बजे
दिनमान ३२ घडी ०२ पला।
पर्व– भक्तपुरस्थित छुमागणेश यात्रा।
साँझ ७:०३ बजेउप्रान्त सर्वार्थसिद्धि योग।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

अनाबस्यक खर्च बढ्नेछ,बिस्वसिला भनिएकाहरुबाट बिस्वासघात हुन सक्छ,आर्थिक पाटो कमजोर रहला,शरीरमा आलस्यता आउनाले काममा अबरोध आउन सक्छ,बिबाद बाट टाढा नै रहनु होला इष्ट देबको दर्शन पूजा-आजा गरेर अगाडी बढ्दा राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
धनको संचय हुनेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,मनोरन्जनात्मक यात्रा तथा मिष्ठान्न भोजनक गर्ने अवसर मिल्नेछ,पूराना साथि संगी संगको भेटघाटले मनमा प्रशन्नता छाउनेछ,स्वास्थ्यमा केहि गडबडी आउन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
कार्य क्षेत्रमा क्रमिक सुधारको संकेत देखिन्छ,शुभ समाचार मिल्नेछ,धार्मिक भबमा बिकास हुनुको साथै रमाइलो धार्मिक यात्राको अवसर मिल्नेछ,प्रतिष्ठित व्यक्ति संगको भेटघाट गर्ने अवसर मिल्नेछ,व्यवसायमा सफल भइनेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
धार्मिक कार्यमा रुची घट्नेछ,मुद्दा मामिलाले सताउन सक्छ,मनमा कुबिचारले डेरा जमाउनेछ,राज्य पक्ष तथा नोकरी बात अपजस भोग्नु पर्ला,बौध्धिकतामा ह्रास आउनाले बिबादित निर्णय हुन सक्छन,पशु पंक्षीलाई भोजन गराउनाले शुभफल मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
मनमा डर उत्पन्न हुनेछ,रोगले आक्रमण गर्नेछन,दुर्घटनाको भयलाइ नकार्न सकिन्न,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ,बोल्दा बिशेष ख्याल राख्नु पर्ला,ओम नम: शिवाय स्मरण गरेर काम गर्नु उचित हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
प्रेम सम्बन्धमा सुमधुरता आउनेछ,साझेदारीमा गरेका कामहरुबाट सन्तोषजनक फल मिल्नेछ,मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ,जमघटमा दिन व्यतित हुनेछ,कलाकारिता तथा सामाजिक कार्यबाट सम्मान पाइएला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
आकस्मिक रुपमा चोटपटकको भय रहनेछ, शरीरमा स्फुर्ति बढ्नेछ, काम बिगार्ने तत्व तथा व्यक्तिहरु सक्रिय रहेता पनि जित तपाइकै हुनेछ,धन सम्पत्ति को संचय गर्ने अवसर मिल्नेछ,बैदेशिकक्षेत्र बाट लाभ मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
पढाई लेखाइमा खासै मन लाग्ने देखिन्न,खेलकुद र मनोरन्जनमा समय बित्नेछ,साहित्यिक यात्रामा सुखद फल मिल्नेछ,सन्तान पक्ष बाट खासै सन्तुष्टि नमिल्दा मनमा चिन्ता बढ्नेछ,जग्गा जमिन सम्बन्धि काममा रोकावट आउने तथा स्वास्थ्य कमजोर रहनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
आफन्त संगको सम्बन्धमा चिसोपन आउनेछ,शरीरमा पीडाको अनुभूति हुनेछ,सवारी साधन बाट खतरा हुन सक्छ,खानपानमा खराबी हुनाले स्वास्थ्यमा प्रतिकुलता आउन सक्छ,कृषि तथा पशु-पंक्षी बाट मनग्य लाभ हुनेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
पराक्रम बढ्नेछ,मिठो भोजन मिल्ने तथा नंया बस्त्रादी लाभ हुनेछ,दाम्पत्य सम्बन्धमा सुमधुरता छाउनेछ,साथि संगको सहकार्यमा नंया कामको थालनी गर्ने अवसर मिल्नेछ,प्रतिष्पर्धात्मक क्षेत्रमा बिजय हासिल गरिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सामाजिक मान प्रतिष्ठामा कमी आउन सक्छ,संचित धनको नोक्शानी हुन सक्ने देखिन्छ,बोलीको प्रभाब घट्नेछ,धनमाल हराउन सक्छ,अनाबस्यक हैरानी खेप्नु पर्ला,स्वास्थ्यमा गडबडी आउनेछ,ईष्टदेवको दर्शन पूजा गर्नु उचित हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
मनोरन्जनात्मक कार्यमा दिन बित्नेछ,रोकिएका कामहरु बन्ने छन्,सजिलै अरुको मन जित्न सकिनेछ,पढाइ लेखाइमा गति बढ्नेछ,आफन्त संगको सम्बन्धमा सुधार आउनेछ,प्रणय सुख मिल्ने तथा यात्राको अवसर मिल्नेछ।



Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger