मुक्तक १
मलाई छोडेर अहिले नै न जाउ मन अझै भरेको छैन
एकैछिन आएर जाने कुरा हेरन कतै बहार छाएको छैन
यो बतास मा सुबास छैन अनि यी नजर बहकिन देउ
मेरो दिल सम्हालिएको छैन यो साँझ अझै ढलेको छैन
मुक्तक २
मैले एक बिहानी देखेथें तिमिसँग!
थोरै ओठमा हाँसो मागेथें तिमीसँग!!
तिम्ले त शून्य सडक जिम्मा लायौ!
जिन्दगिको मिठो यात्रा चाहेथें तिमी सँग!!
मुक्तक ३
बलवान् यो समयको टक्कर सहेको छु
हरीयाली को आशामा पत्झर सहेको छु!!
एउटा कुरा उदेक लाग्छ हाम्रो समाजमा!
मानिसहरु को जिबनमा अन्तर सहेको छु!!
मुक्तक ४
हाँसो खोज्नेले अथाह धन लियेर आयो!
खुशी खोज्नेले अमन चयन लिएर आयो!!
तर जो प्यार खोज्न गएको थियो उस्ले!!
न तन लिएर आयो न मन लिएर आयो!!
तीर्थ खडका
घायल
बर्दिया
तीर्थ खडकाका केहि मुक्तकहरु
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- सुजन क्षितिज याङ्मा राई का ५ मुक्तकहरु
- निस्चल अाँसु घायलका ५ मुक्तकहरु
- सागर क्षितिज राईका ५ मुक्तकहरु
- मुक्तक : छाक टार्नलाई मानो कहिल्यै देखिन ! ( सुरज पराजुली )
- नेपाली मुक्तक : जिवन मा तिम्रो कमी सधै भयो सानु
- मुक्तक : एक दिन मात्र किन सम्मान गर्छौ नारीको ? [नानू मगर ]
- केहि रोचक मुक्तकहरु [ कृष्ण प्रताप महत ]
- नेपाली मुक्तक : आँखा हैनन् आँखाका ,नानी बनाउदैछु [ नवीन संघर्ष ]
- प्रकाश पाठक योगीका केहि मुक्तकहरु
- सुसन राई (रोदुङ्ग आम्बोटेली ) का ११ मुक्तक

Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment