गजल
पुर्खाको मुहान सुक्दैन कहिल्यै||
बहन्छ निरन्तर रुक्दैन कहिल्यै||
गोर्खाली इतिहास साचि छ यहाँ
सुर्य र चन्द्रमा झुक्दैन कहिल्यै||
एक मुठ्ठि प्राण रहुन्जेल सम्मा
लड्छ"यौद्धा"चुक्दैन कहिल्यै||
जंगली बाघ हो दुलोको सर्प हो
र नराम्रो देखेर थुक्दैन कहिल्यै||
हेर्नुस् मेरो देश त्यस्तो छ जहाँ
सरम र पसिन लुक्दैन कहिल्यै||
दीपक नेपाली
जाजरकोट,टालेगाउँ
नेपाली गजल : पुर्खाको मुहान सुक्दैन कहिल्यै [ दीपक नेपाली ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- सन्तोष भट्टराईका ८ गजलहरु
- नेपाली गजल : नाकाबन्दी कैले सम्म सरकार ??
- दिलमा बसेर दिल, दुखाएर गई
- उदास अनन्त का दुई गजल
- डि.पि भावुक चैनपुरे जुजारुका केहि गजल हरु
- गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]
- धादिङका साहित्यकार प्रकाश बुढाथोकी का केहि प्रेमिल गजलहरु
- आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]
- गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]
- प्रकाश पाठक योगीका ५ गजलहरु

Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment