नेपाली सांगीतिक क्षेत्रमा सुधन ढकाल नचिन्ने कमै होलान् । ढाकाल एक कुसल गितकार मात्र होइनन् एक सक्षम गायक पनि हुन । २०६८-२०७० ताका बाट निकै चर्चामा रहेका ढकालले अहिले सम्म आधा दर्जन भन्दा बढी म्युजिक भिडियो सहितको गितहरु बजारमा ल्याइसकेका छन । ढाकाल देशका बरिस्ठ गाएक गायिकाको पंतिमा कसरी रहे भन्ने चासो सुल्झाउन गाह्रो छैन । उनको गितमा अञ्जु पन्त , सिन्धु मल्ल लगाएतका गायिकाहरुको बेजोड प्रस्तुति रहेको छ । त्यसैमा उनले पनि आफ्नै स्वर बाट स्रोता नचाउन सक्षम भएका छन । ढकालले ल्याएका म्युजिक भिडियोमा राजेश बोहोराले छायांकन गरेका थिए भने सौरव नेपालले क्यामेरामा साथ दिएका थिए । उनको टिममा रहेका चर्चित ब्यक्तित्व , कला, गला र गितको सन्तुलनले पनि उनलाइ ह्वात्तै चर्चाको शिखर सम्म ल्याइदियो । उनले कोरियोग्राफी क्षेत्रमा दिल बहादुर गुरुङ लाई बिस्वासिलो पात्र ठान्छन । उनको हरेक भिडियो मा दिल बहादुर गुरुङ ले नै काम गरेका छन । त्यसै गरि उनको अर्का बिस्वासिलो पात्र हुन संगितकार बिजु बज्र । सुधनका संपुर्ण गितमा बिजुकै संगित र एरेन्ज रहेको छ । सुक्रबारको भेटमा सुधनले आफ्ना अन्य गितहरु पनि तयारीमा रहेको र समकालीन स्रोताहरुको रुचिको बिसयमा गित रहेकाले यसमा पनि अपार सफलता पाउने कुरामा आफुँ बिस्वस्त भएको बताए ।
Home »
Nepali News
» गायक सुधन ढकाल नयाँ गितको तयारिमा
गायक सुधन ढकाल नयाँ गितको तयारिमा
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- चुकुप्रकाश बृहत मुक्तक दोहोरीको १५ औं भागको तयारीमा मुक्तककारहरु व्यस्त - जो कसैले पनि भाग लिन मिल्ने
- चुकुप्रकाश १३ औं मुक्तक दोहोरीको सारांश साथै बिमला शर्मा"शोभा" र दीपक"दीयालो"ढुंगाना बिचको मिठो मुक्तक दोहोरी
- चुकुप्रकाश ११ औं दाइजो बिशेष मुक्तक दोहोरीको E-BOOK सार्बजनिक | सहजै डाउनलोडको ब्यबस्था
- पूर्ण बिस्वास को उपन्यास जिवान समर्पण विमोचन
- राजधानीमा फेरि अर्को साहित्यिक रौनक : डा.परिश्रमिका गजलमा डुबे गजलकार
- देवराज भन्तनाले ल्याउने भए दिलको ढोका लाएपछी
- चुकुप्रकाश बृहत मुक्तक दोहोरी (भूकम्प विशेष ) १६ औँ शृंखला सम्पन्न , ३३ घण्टामै ३७०० मुक्तक जम्मा
- गाएक सन्तोष अधिकारी नया गीतको तयारीमा
- Check EDV 2016 Lottery Result - 2016 Entrant Status Check

Labels:
Nepali News
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment