भो नखाऊ झुटो कसम तोड्या तोड्यै गर्छौ भने।
किन थाम्नु हात फेरी छोड्या छोड्यै गर्छौ भने।।
बाटो एउटै हिड्नु किन गन्तव्य बेग्लै भए पछि ।
सक्दिन साथ दिन बाटो मोड्या मोड्यै गर्छौ भने ।।
कसरी पत्याऊ अब मैलै तिमी मेरै बन्छौ भनि ।
आफ्नु नाममा अर्कै थर जोड्या जोड्यै गर्छौ भने।।
किन बाँच्थे खडेरीमा मेरा मनका आशाहरु ।
उस्कै नाता मल-जल गरी गोड्या गोड्यै गर्छौ भने।।
Abinash Bhattarai Xtra
Vermont, USA
नेपाली गज़ल : भो नखाऊ झुटो कसम तोड्या तोड्यै गर्छौ भने (सर्जक : अविनाश भट्टराई )
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- प्रकाश पाठक योगीका ५ गजलहरु
- सन्तोष भट्टराईका ८ गजलहरु
- नेपाली गजल : नाकाबन्दी कैले सम्म सरकार ??
- दिलमा बसेर दिल, दुखाएर गई
- उदास अनन्त का दुई गजल
- डि.पि भावुक चैनपुरे जुजारुका केहि गजल हरु
- गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]
- धादिङका साहित्यकार प्रकाश बुढाथोकी का केहि प्रेमिल गजलहरु
- आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]
- गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]

Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
2 comments:
यो गजल त मलाई असाध्यै मन परेको गजल हो अबिनाशजी।
धेरै राम्रो गजल छ। प्रगतिको कामना। सर्जकलाई साधुवाद।
धन्यवाद नेत्र सर ।
Post a Comment