गजल
यो साल पनि बितिसक्यो आउन पाइन मेरि आमा,
चुहिने त्यो घरको छानो छाउन पाइन मेरि आमा !
रहर त कहाँ छ र प्रदेशमा बस्ने मलाइ ,
दाउरा घाँस मेला पात धाउन पाइन मेरि आमा!
बित्यो जुनि प्रदेशमा प्रगती केही नहुने भो ,
यसपली नि खेतमा धान लाउन पाइन मेरि आमा !
साथी सङ्गी गाउँ घरमा रमाइलो गर्दै होलान ,
रोधी घरमा बसि गित गाउन पाइन मेरि आमा !
बिरेन्द्र डि•सि,दाङ
हाल-कतार
नेपाली गजल : यो साल पनि बितिसक्यो आउन पाइन मेरि आमा [ सर्जक : बिरेन्द्र डि•सि,दाङ ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment