Pages

Home » » आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भन्तानाको साथमा

आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भन्तानाको साथमा

देवराज भन्ताना
मुक्तक दोहोरि छैटौं   शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरि पेन्सिल हराएको मान्छे ( देवराज भन्ताना ) को साथ मा भएको थियो ! आमा बिशेस रहेको मुक्तक दोहोरिमा भब्य सहभागी थिए , कार्यक्रम मा २५०  भन्दा धेरै सर्जकहरुले ३८० वोटा भन्दा धेरै मुक्तक प्रस्तुत गरे |

मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग (http://chukuprakash.blogspot.com/)
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज छैटौं  सृंखला सम्म आइपुगेको छ |
 एडमिन तथा संचालक : प्रकाश अर्याल "चुकुप्रकाश" 

मिडिया सहयोगी :
मदन भण्डारी ( मुक्तक माला  Radio Vision 91.6 Mhz ) - झापा - .................
युवराज लामिछाने 'प्रदिप' (मुक्तक सरोबर )- कपिलबस्तु - कार्यक्रम डाउनलोड गर्नुहोस
दिनेश घिमिरे ( साहित्य सरगम Radio Masti )- काठमाडौँ - ................
 

  देवराज भन्ताना को भूमिका र दोहोरि  
भन्ताना को मुख्य भूमिका रहेको यो दोहोरि कार्यक्रम  उहाँकै व्यक्तिगत फेसबुक वाल मा भएको थियो | उहाँ  संग फेसबुक मा साथ नहुने हरुले समेत यसै पोस्ट को तल फेसबुक कमेन्ट मा आफ्नो मुक्तक  छोड्न सक्नुहुनेछ  र उहाको उत्तर संगै तपाइको मुक्तक ब्लग मा गाँसिने छ !
मुक्तकको सुरुवात उहाँले यसरि गर्नु भयो -


हत्केलाले सूर्यलाई छेकेउ र तिम्ले कतै?
पत्थर पुजी मानवता भेटेउ र तिम्ले कतै?
आफु भोको बसेर नि , हामीलाई खुवाउने !
आमा भन्दा ठूलो ईश्वर देखेउ र तिम्ले कतै?
- देवराज भन्तना  " पेन्सिल हराएको मान्छे" 

 को हुन् देवराज भेन्ताना ? 

नामः           देवराज भन्तना"विवश अश्रुमालि"
 ठेगानाः      स्थाईःअश्राङ्ग-३,गोरखा
 हालः           मलेसिया 
माताः          गोमा भन्तना
पिताः          लोक प्रसाद भन्तना
जन्म मितीः२०४७कार्तिक१७ 
शैक्षिक योग्यताःबि.बि.एस्(प्रथम वर्ष) 
पुरस्कार:-गरे के हुन्न(बालकथा लेखन)2064- तृतिय मेरा गाँउलेहरु(कविता वाचन)2065-प्रथम 
प्रकाशोन्मुख कृतिहरूः- 
  • १.तिर्सनाको खोलि-गजल संग्रह 
  • २.आवाज-गजल संग्रह 
  • ३.मेरो देश र मेरी आमा-कविता संग्रह 
  • ४.मनै त हो-नाटक 
  • ५.असफल जीन्दगीमा म र ऊनि-आत्मपरक निबन्ध 
  • ६.जलेको दिल-गीति एल्वम 
  • ७.क्रेजी लभर्स-उपन्यास



मुक्तक दोहोरि हेर्न यहाँ क्लिक गर्नुहोस

हरेक अंश हेर्नुहोस ..
                              १०   ११
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger