Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) -3

आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) -3

  • हरेक अंश हेर्नुहोस ..
                                  १०   ११


    बाल कृष्ण भट्टराई 
     भोको पेट कस्दै तिमी घुम्दै हौली बनमा।
    एक सरो लुगा मात्रै अल्झाएर तनमा।।
    मेरो पाउमा काडा बिझ्दा घाउ लाग्थ्यो तिम्लाइ,
    आमा यस्तै सम्झनाले आधी चल्छ मनमा।।

    बाल कृष्ण भ ट्टराइ,
    स्याङ्जा,पिडीखोला,
    हाल-मरुभुमीमा,
    ________________________________________________________________
  • आँशु एकलयात्री आँशु देबी हौ तिमी मेरो मन्दिर पनि मेरी आमा ,
    जहाँ सधैँ पूज्छु मैले तस्बीर पनि मेरी आमा ,
    जिन्दगीभर पाउ छोई बसिर'ने रहर छ ,
    तिमी मेरो शुरुवात हौ आखिर पनि मेरी आमा ।
    .
    .
    .
    घनश्याम मुडभरी
    एकलयात्री आँशु
    नुवाकोट नेपाल ।

    ________________________________________________________________

  • पेन्सिल हराएको मान्छे मान डोटेली जी...
    आमालाई भुल्नुको अर्थ रहन्न
    आमाबिना फुल्नुको अर्थ रहन्न
    आमाबाट टाढिदा अन्धो बन्नेछौ
    संसार नै डुल्नुको अर्थ रहन्न

    ________________________________________________________________

  • Parbat Bhandari
    आमा भन्छिन

    बाबु तिमी खाएको कसम सम्झेर काम गर्नु॥
    एता सबै ठिकै छ बुझेर काम गर्नु॥

    टेन्सन नलेउ बुहारी पनी ठिकै छे,
    जे जस्तो भएनी स्वास्थको ख्याल राखेर काम गर्नु॥

    दिपक अनमोल lai

    ________________________________________________________________

  • दिपक साउँद अनमोल धेरै धेलै सम्झे पछी झन माया लाग्छ होला
    जता छ आमा को तस्विर उतै मन भाग्छ होल
    न रुनु त्यती यस्तै छ दैव ले खेले को खेल यहाँ
    सपनी मा पनि आमा भनी उनै लाई डाग्छ होला

    दिनेश धामी जि

    दिपक साउँद डडेल्धुरा

    ________________________________________________________________

  • Anuragi Binod Gaire anuragi binod
    मरेर आमाको सपना छ पुरा गर्नु
    आमाको चाहा एउटै देशमा शान्ति छर्नु
    आमाको आशिष रहुन्जेल जीवित हुन्छौँ
    नियतको लेखा यै एकदिन त पर्छ मर्नु
    Devraj vantana

    ________________________________________________________________

  • 'देव' सागर सुरज विबश जि , Anuragi Binod Gaire ji सिङो धर्ती र क्षितिज, आमा नै त हो नि ।
    सन्तान को सृष्टि बिज आमा नै त हो ।
    कहि कतै केही छैन, उनि भन्दा ठूलो ।।
    सन्सारकै ठूलो चिज,आमा नै त हो नि ।।
    देव सागर , byebye..

    ________________________________________________________________

  • पेन्सिल हराएको मान्छे काला दिनहरु आउँछन् कतै......

    हेरिस् दैव टुलुटुलु जीवन खोसीदा नी
    निर्दोष आमा छोरामाथि शत्रु जोशिदा नी
    जन्म दियौं मानव सपूत काल बनेर आयो
    बिना कारण ममताकी आमा दोषीदा नि
    °° जननी जन्म भूमि स्वर्गाद्वपी गरियसी°°

    ________________________________________________________________
  • तेजेन्द्र 'बिबश' म अन्जान बनि रुदा,मन भुलाउने मेरी आमा
    बोकेर न्यानो काख्मा,मलाई डुलाउने मेरी आमा
    साँचै हजुर भगवान भन्दा,महान हुनु हुन्छ मेरो लागि
    हजुर नै त हो,म हिड्ने बाटो खुलाउने मेरी आमा

    ________________________________________________________________

  • भीम मुस्काञ गाँउलेकाञ्छा ताते ताते भन्दै घुमाएको याद आयो मेरीआमा
    बाल्यकाल को यादले मुटु खायो मेरी आमा
    दुईचार पैसा कमाउने आसमा आज भोलि
    मुग्लान पस्दा छोरो धेरै दु:ख पायो मेरी आमा

    भिम मुस्कान एम. सी

    ________________________________________________________________

  • Hariprasad Aryal देवराज जी......
    छोराको ब्यथा......

    भोको पेटमा मैले युद्ध लढ्दै थिएं आमा।
    दुश्मन तल पार्न माथी चढ्दै थिएं आमा।
    कता बाट दुश्मनको गोली आई छाती फोड्यो।
    तिम्रै ईज्जत बचाउन अघि बढ्दै थिएं आमा।

    हरिप्रसाद निरन्तर

    ________________________________________________________________
  • आमाको सपना पुरा गर्नुपर्छ सन्तानले
    उनका हर चाहना पुरा गर्नुपर्छ सन्तानले
    हेर कति निस्वार्थ ममता दिन्छिन आमाले
    आमाका हर कामना पुरा गर्नुपर्छ सन्तानले

    ________________________________________________________________
  • दिपक साउँद अनमोल म भन्छ आमा लाई.........
    मन समालेर म काम गर्दै छु आमा
    टन्न धन कमाई उच्चो नाम गर्दै छु आमा
    बुहारी लाई भन्नु छिट्टै पर्किन छ छोरा
    आफ्नो र घर को राम्रो फाम गर्मु आमा

    Parbat Bhandari जि लाई

    ________________________________________________________________ 
    हरेक अंश हेर्नुहोस ..
                                  १०   ११
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger