Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 5

आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 5


  • हरीहर कँडेल आमा तिमीले पस्केको आटो सम्झिन्छु
    वन पाखा गर्दै हिँड्ने बाटो सम्झिन्छु
    पर्देशमा इ पसिना बगाउनुपर्दा सधैसधै
    टारी खेत र गाउँघरको पाटो सम्झिन्छु
    _________________________________________________________________
  • सुरज विबश देव सागर सर ( हैन त सर ? ? ?) n sampurna sathi haru lai
    पराण भन्दा प्रिय्रओ लाग्छ हजुर मलाई मेरी आमा !!
    हजार देउता भन्दा ठुलो लाग्छ मलाई मेरी आमा !!
    सधै काखमा बस्न नपाय पनि अङ्गालोमा बेरी !!
    कोसौ टाडा भय पनि सँगइ जस्तो लग्छ मलाई मेरी आमा !!

    सुरज बिबस गैह्रे

    _________________________________________________________________

  • पेन्सिल हराएको मान्छे #तर चुकेको छैन आमा.................
    खालि गोडा पाखा पखेरोमा मेरी आमा
    घाम पानिमा बच्न एक सरोमा मेरी आमा
    भोकै होलिन् मेलापातमा अभागि छोरो विदेश
    पानि भर्ने पालो कुर्दै पधेंरीमा मेरी आमा
    -पेन्सिल हराएको मान्छे

    _________________________________________________________________
     
  • दिपक साउँद अनमोल बिदेशी छोरा. .
    छुट्यो आमा तिम्रो शाथ मुग्लानी भै बसे
    पुछ्न मैले सकेन यक्लै यती आशुँ खसे
    दिन रात धाए को छु काम तिर खै कता
    थाहा छैन कुन संगसार को धर्ति भित्र पसे

    _________________________________________________________________
     
  • Hariprasad Aryal परदेशी छोरालाई आमाको बिलौना.... .........
    तिम्रै मुहार हेर्न सास जोगाएर राखेको छू।
    चांडै फिर्छौ भन्ने आस जोगाएर राखेको छू।
    महिना बित्यो बुढो शरीर ढलेको बिस्तारामा।
    झुपडीमा गरिबको बास जोगाएर राखेको छू।

    हरिप्रसाद अर्याल ~निरन्तर
    हांडीखोला-६,मकवानपुर, नेपाल
    हाल साउदी अरब

    _________________________________________________________________
     
  • Anuragi Binod Gaire anuragi
    आमा भन्दा अघि कतै प्रेमीको नाम छैन
    आमा बिर्सि अन्त माया गर्नु कुनै काम
    जहाँ मेरि आमा छन त्यो ठाउँमा कोहि हुन्न
    र आमाको याद नभाको मेरो कतै ठाम छैन
    RG CHintan

    _________________________________________________________________
  • Rajeev Gc Sangharsi binod ji ,

    मलाइ लूकाएको आँचल ढाक्ने, चोली छ आमा सँग।
    गहले खसाएको अश्रु धारा रोक्ने, बोली छ आमा सँग ।।
    म कहाँ मर्न सक्छु आशिश उन्को, रहुन्जेल ए दैब ।
    जीवन्त पार्ने खोकिलामा अमृतको, खोली छ आमा सँग ।।

    _________________________________________________________________
  • सुरज बर्दियाली Devraj Bhantana
    जी

    आमा भन्दा ठूलो ईश्वर छैन है कहिँ कतै//
    उन्कै आशिष साथ हुन्छ म जान्छु जहाँ जतै// 
    सक्दिनँ म गुण जुकाउन ऋणी छु यो जुनि,
    कुनै कसर छोड्ने छैन चाहे आओस् काल त्यतै,//

    सुरज बर्दियाली
    सानोश्री २ बर्दिया

    _________________________________________________________________
     
  • साहित्य प्रेमी दिनेश धामी जता लान्छ समयले जान्छू खुरु खुरु
    भए हजुर अब मेरा दुखका दिन सुरु
    चाहा थियो आमाको न्यानो काखमा बस्ने
    क्रमले कटायो डाँडा रुन्छू धुरू धुरू !!

    दिनेश धामी बझाङ

    _________________________________________________________________
  • Nagendra N P Neupane आउछु भन्दै ढाटेर पोहोर पनी आएनौ
    मलाइ ढुक्क पारेर पोहोर पनी आएनौ
    बचनले ठीक्क पार्छौ आमा आउछु भन्दै
    बसे आशू झारेर पोहोर पनी आएनौ

    _________________________________________________________________
  • Anuragi Binod Gaire सम्झेर तिम्लाई नै रुँदैछु आमा
    तिम्रै पिरले बिमार हुँदैछु आमा
    तिमी पो छैनौ तिम्रो याद त छनि
    त्यै तिम्रो तस्बिर छुँदैछु आमा

    _________________________________________________________________
  • भीम मुस्काञ गाँउलेकाञ्छा गाउँ वेशी डुल्दै होलीन बुढी आमा
    वर पर भुल्दै होलीन बुढी आमा
    पोहोर साल त बुढी भाथिन कठै
    पिंडिंमै त झुल्दै होलीन बुढी आमा

    भिम मुस्कान एम. सी
    दिनेश जी

    _________________________________________________________________
  • आर. जि. चिन्तन अनुराग बिनोद जी को लागी

    आफुदुखी भयपनी म आमालाइ हसाउनेछु
    आफु मरेर भने पनी म आमालाइ बचाउनेछु
    संसारको हरचिज केही हैन मेरी आमा अगाडी
    बाँचुन्जेल मेरो मनमा म आमालाइ सजाउनेछु

    _________________________________________________________________
  • आँशु एकलयात्री आँशु @दिनेश धामी साहित्यप्रेमी

    दुःखपछि सुखको दिन अवश्य आउनेछ ,
    अभागी त्यो तक्दिरले पनि मुक्ती पाउनेछ ,
    जहाँ रहेनी आमालाई दिलभित्र अटाउनु ,
    अनि हेर्नू हर तरफ खूशी-खुशी छाउनेछ ।

    घनश्याम मुडभरी
    एकलयात्री आँशु
    नुवाकोट ।
    हाल दोहा ,कतार

    _________________________________________________________________
  • अम्बिका प्रसाद बन्जारा Devraj Anuragi Binod Gaire,जगत ,,ji ----~~~ उमेर छदा जिउंदै मारी गर्छन कोहि देखावटी !
    औशीको दीन गाउँ तिर झर्छन कोहि देखावटी !
    बर्षै भरि एक्लै एक्लै रुवाएर आमालाइ ,
    मरेपछी फूल अक्षता छर्छन कोहि देखावटी !
    अम्बिका प्रसाद बन्जारा

    _________________________________________________________________
हरेक अंश हेर्नुहोस ..
                              १०   ११
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger