देवराज भन्ताना |
मुक्तक दोहोरि छैटौं शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरि पेन्सिल हराएको मान्छे ( देवराज भन्ताना ) को साथ मा भएको थियो ! आमा बिशेस रहेको मुक्तक दोहोरिमा भब्य सहभागी थिए , कार्यक्रम मा २५० भन्दा धेरै सर्जकहरुले ३८० वोटा भन्दा धेरै मुक्तक प्रस्तुत गरे |
मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग (http://chukuprakash.blogspot.com/)
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज छैटौं सृंखला सम्म आइपुगेको छ |
एडमिन तथा संचालक : प्रकाश अर्याल "चुकुप्रकाश"
मिडिया सहयोगी :
मदन भण्डारी ( मुक्तक माला Radio Vision 91.6 Mhz ) - झापा - .................
युवराज लामिछाने 'प्रदिप' (मुक्तक सरोबर )- कपिलबस्तु - कार्यक्रम डाउनलोड गर्नुहोस
दिनेश घिमिरे ( साहित्य सरगम Radio Masti )- काठमाडौँ - ................
देवराज भन्ताना को भूमिका र दोहोरि

भन्ताना को मुख्य भूमिका रहेको यो
दोहोरि कार्यक्रम उहाँकै व्यक्तिगत फेसबुक वाल मा भएको थियो | उहाँ संग फेसबुक मा साथ नहुने हरुले
समेत यसै पोस्ट को तल फेसबुक कमेन्ट मा आफ्नो मुक्तक छोड्न सक्नुहुनेछ र
उहाको उत्तर संगै तपाइको मुक्तक ब्लग मा गाँसिने छ !
मुक्तकको सुरुवात उहाँले यसरि गर्नु भयो -
मुक्तकको सुरुवात उहाँले यसरि गर्नु भयो -
हत्केलाले सूर्यलाई छेकेउ र तिम्ले कतै?
पत्थर पुजी मानवता भेटेउ र तिम्ले कतै?
आफु भोको बसेर नि , हामीलाई खुवाउने !
आमा भन्दा ठूलो ईश्वर देखेउ र तिम्ले कतै?
- देवराज भन्तना " पेन्सिल हराएको मान्छे"
को हुन् देवराज भेन्ताना ?
नामः देवराज भन्तना"विवश अश्रुमालि"
ठेगानाः स्थाईःअश्राङ्ग-३,गोरखा
हालः मलेसिया
माताः गोमा भन्तना
पिताः लोक प्रसाद भन्तना
जन्म मितीः२०४७कार्तिक१७
शैक्षिक योग्यताःबि.बि.एस्(प्रथम वर्ष)
पुरस्कार:-गरे के हुन्न(बालकथा लेखन)2064- तृतिय
मेरा गाँउलेहरु(कविता वाचन)2065-प्रथम
प्रकाशोन्मुख कृतिहरूः-
- १.तिर्सनाको खोलि-गजल संग्रह
- २.आवाज-गजल संग्रह
- ३.मेरो देश र मेरी आमा-कविता संग्रह
- ४.मनै त हो-नाटक
- ५.असफल जीन्दगीमा म र ऊनि-आत्मपरक निबन्ध
- ६.जलेको दिल-गीति एल्वम
- ७.क्रेजी लभर्स-उपन्यास
हरेक अंश हेर्नुहोस ..
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११
No comments:
Post a Comment