Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) -4

आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) -4


  • Rajeev Gc Sangharsi मुक्तक

    कुनै भावमा अनि कुनै साइनो नोटमा रोकिए
    प्रियाको प्यार पनि साना तिना खोटमा रोकिए
    मात्र तटस्थ रह्यो माया आमाको हरेक पलमा
    बगे स्नेहका धारा! हर्षमा न यि चोटमा रोकिए
    ______________________________________________________________ 

  • Parbat Bhandari आमा भन्छिन

    तिम्रो सधै याद आएर रोए बाबु॥
    तिम्रो त्यो तस्बिर छोएर रोए बाबु॥ 
    तिमिलाइले मलाइ नहेरे कस्ले हेछ् र,
    यो मर्ने बेलामा दुख पाएर रोए बाबु॥

    घनश्याम जी लाइ
    ______________________________________________________________ 

  • Anuragi Binod Gaire ससांरकि ठूली तिमी हौ आमा
    गोरि बाटुली तिमी हौ आमा
    तिमी भएर त घर चल्याछ आमा
    घरको सुली तिमी हौ आमा
    Dev ji
    ______________________________________________________________
  • मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा भिम मुस्काञ गाउँलेकाञ्छा

    समाज ले के भन्लान आमा टालाे लाई बस्दा ।
    कसरी खुसी हुनु आमा तपाईं हेरि समाज हस्दा।
    छोरा को कर्तव्य भुल्या छैन आमा चिन्ता नलिनु,
    फर्की आउन गार्‍हो लाग्छ त्यो पापी साहु देख्दा।
    ______________________________________________________________
  • रम्श ब्रो भीम जी
    याद र परियाद की जन्मदाता आमा नै
    जन्म देखी मरण सम्मकी
    भाग्य बिधाता आमा नै
    ऊनि नै हुन हाम्रो लागी
    पल, चोला समय जस्तै
    दिन रात महिना साता आमा नै
    ______________________________________________________________
  • दिपक भण्डारी 'मायालु' #सबैमा-एकमुष्ट
    आमा तिमलाई सुख दिन ज्यान सुकाउदै छु|
    मुटु माथि ढुङगा राखि पिडा लुकाउदै छु||
    ऋण् तिरेर घर आउँछु न लिनु है चिन्ता|
    सुख का दिन आउँछन भनि चित्त बुझाउदै छु||
    #दिपक-भण्डारी
    अलि समय को अभाव मिठो समझ्ना सबैमा
    ______________________________________________________________
  • पेन्सिल हराएको मान्छे विदेशमा छौ स्वदेशमा आमा भन्छिन्......

    अभावको भोको पेटमा पटुकी छ बाबु
    औषधिको खालि बोतल बटुकी छ बाबु
    प्रान पनि जानै लाग्या छ कहिले फिर्छस् तँ
    तन गल्छ मन जल्छ उँठु या बसुँ कि छ बाबु
    -पेन्सिल हराएको मान्छे
    ______________________________________________________________
  • भीम मुस्काञ गाँउलेकाञ्छा दिन रात मेहनत गरी बसीराछु आमा
    दूध्को भारा तिर्न नपाई खसीराछु आमा
    चिच्याएरै बोलाए पनि सुनिदैन यहाँबाट
    खालि पेट भयपनि मुहेत्रो ले कँसीराछु आमा

    भिम मुस्कान एम. सी
    प्रदेश को कथा
    ______________________________________________________________
  • साहित्य प्रेमी दिनेश धामी सम्मझनाले सताउदा केर्दै होलिन हाम्री आमा
    गाउबेसिमा एक्लै एक्लै फेर्दै होलिन हाम्री आमा
    प्रदेश गा,को प्यारो छोरा फर्किन्छ कैले भन्दै
    सधै सधै हाम्रै बाटो हेर्दै होलिन हाम्री आमा !!
    दिनेश धामी बझाङ
    मुस्कान प्यारे
    ______________________________________________________________
  • Anuragi Binod Gaire anuragi binod
    हाँस्दा हाँस्ने रुदा रुने आमा मात्रै हुन
    दुःखमा नि आफ्नै हुने आमा मात्रै हुन
    सबैले घृणा गर्थे म रोगी थिएँ जब
    माया गरि मलाई छुने आमा मात्रै हुन
    Rajeev gc ji
    ______________________________________________________________
  • आर. जि. चिन्तन सबैलाइ एकमुस्ट जबाफ है त

    दुनीयाँलाइ देखाउन प्यारी आमा भन्ने हरु
    बास्तबमा प्रियसीको दिल्को धड्कन बन्ने हरु
    आमाले झैँ चोखो माया कसैलेनी गर्दैन यार
    बुझ ए आमाको ठाउँमा प्रेमीलाइ नै गन्ने हरु

    rg chintan.
    ______________________________________________________________
  • आँशु एकलयात्री आँशु देबी पनि मेरी आमा मन्दिर पनि मेरी आमा ,
    सधैँ मनमा पूज्ने एक तस्बीर पनि मेरी आमा ,
    सधैँ उनकै भक्तिघान गाईरहूँ जस्तै लाग्छ ,
    जन्म साथै धर्म-कर्म आखिर पनि मेरी आमा ।

    जय माता ।

    घनश्याम मुडभरी
    एकलयात्री आँशु
    नुवाकोट नेपाल ।
    ______________________________________________________________
  • Nk Ajnabhi #देब.
    तिमिनै महान छौ मेरि आमा
    देबिदेउता समान छौ मेरि आमा
    तिमि हुदै पुज्ने गर्या छेन पत्थरलाई
    मेरोलागी भग्वान छौ मेरि आमा
    ______________________________________________________________
  • Anuragi Binod Gaire anuragi binod
    छुट्टि पाए भने छिटै आउने छु आमा
    सायद अर्को महिना छुट्टि पाउने छु आमा
    नरोई बस्नु प्रदेशी छोरा सम्झिएर
    तिम्रो लागी ओखती मुलो ल्याउने छु आमा
    Devraj vantana
    ______________________________________________________________
  • भीम मुस्काञ गाँउलेकाञ्छा आमा भन्दा ठुलो को होला जगतमा
    आमाको छोरो देविको झै भगतमा
    हामी सबै नेपाली नै हो के फरक छर
    तपाई हामी सबैको आमाको रगतमा

    भिम मुस्कान एम. सी
    कसो रमेश ब्रो
    ______________________________________________________________
हरेक अंश हेर्नुहोस ..
                              १०   ११
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger