- Rajeev Gc Sangharsi मुक्तक
कुनै भावमा अनि कुनै साइनो नोटमा रोकिए
प्रियाको प्यार पनि साना तिना खोटमा रोकिए
मात्र तटस्थ रह्यो माया आमाको हरेक पलमा
बगे स्नेहका धारा! हर्षमा न यि चोटमा रोकिए______________________________________________________________ - तिमिलाइले मलाइ नहेरे कस्ले हेछ् र,
यो मर्ने बेलामा दुख पाएर रोए बाबु॥
घनश्याम जी लाइ______________________________________________________________ - Anuragi Binod Gaire ससांरकि ठूली तिमी हौ आमा
गोरि बाटुली तिमी हौ आमा
तिमी भएर त घर चल्याछ आमा
घरको सुली तिमी हौ आमा
Dev ji______________________________________________________________ - मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा भिम मुस्काञ गाउँलेकाञ्छा
समाज ले के भन्लान आमा टालाे लाई बस्दा ।
कसरी खुसी हुनु आमा तपाईं हेरि समाज हस्दा।
छोरा को कर्तव्य भुल्या छैन आमा चिन्ता नलिनु,
फर्की आउन गार्हो लाग्छ त्यो पापी साहु देख्दा।______________________________________________________________ - रम्श ब्रो भीम जी
याद र परियाद की जन्मदाता आमा नै
जन्म देखी मरण सम्मकी
भाग्य बिधाता आमा नै
ऊनि नै हुन हाम्रो लागी
पल, चोला समय जस्तै
दिन रात महिना साता आमा नै______________________________________________________________ - दिपक भण्डारी 'मायालु' #सबैमा-एकमुष्ट
आमा तिमलाई सुख दिन ज्यान सुकाउदै छु|
मुटु माथि ढुङगा राखि पिडा लुकाउदै छु||
ऋण् तिरेर घर आउँछु न लिनु है चिन्ता|
सुख का दिन आउँछन भनि चित्त बुझाउदै छु||
#दिपक-भण्डारी
अलि समय को अभाव मिठो समझ्ना सबैमा______________________________________________________________ - पेन्सिल हराएको मान्छे विदेशमा छौ स्वदेशमा आमा भन्छिन्......
अभावको भोको पेटमा पटुकी छ बाबु
औषधिको खालि बोतल बटुकी छ बाबु
प्रान पनि जानै लाग्या छ कहिले फिर्छस् तँ
तन गल्छ मन जल्छ उँठु या बसुँ कि छ बाबु
-पेन्सिल हराएको मान्छे______________________________________________________________ - भीम मुस्काञ गाँउलेकाञ्छा दिन रात मेहनत गरी बसीराछु आमा______________________________________________________________
दूध्को भारा तिर्न नपाई खसीराछु आमा
चिच्याएरै बोलाए पनि सुनिदैन यहाँबाट
खालि पेट भयपनि मुहेत्रो ले कँसीराछु आमा
भिम मुस्कान एम. सी
प्रदेश को कथा - साहित्य प्रेमी दिनेश धामी सम्मझनाले सताउदा केर्दै होलिन हाम्री आमा
गाउबेसिमा एक्लै एक्लै फेर्दै होलिन हाम्री आमा
प्रदेश गा,को प्यारो छोरा फर्किन्छ कैले भन्दै
सधै सधै हाम्रै बाटो हेर्दै होलिन हाम्री आमा !!
दिनेश धामी बझाङ
मुस्कान प्यारे______________________________________________________________ - Anuragi Binod Gaire anuragi binod
हाँस्दा हाँस्ने रुदा रुने आमा मात्रै हुन
दुःखमा नि आफ्नै हुने आमा मात्रै हुन
सबैले घृणा गर्थे म रोगी थिएँ जब
माया गरि मलाई छुने आमा मात्रै हुन
Rajeev gc ji______________________________________________________________ - आर. जि. चिन्तन सबैलाइ एकमुस्ट जबाफ है त
दुनीयाँलाइ देखाउन प्यारी आमा भन्ने हरु
बास्तबमा प्रियसीको दिल्को धड्कन बन्ने हरु
आमाले झैँ चोखो माया कसैलेनी गर्दैन यार
बुझ ए आमाको ठाउँमा प्रेमीलाइ नै गन्ने हरु
rg chintan.______________________________________________________________ - आँशु एकलयात्री आँशु देबी पनि मेरी आमा मन्दिर पनि मेरी आमा ,______________________________________________________________
सधैँ मनमा पूज्ने एक तस्बीर पनि मेरी आमा ,
सधैँ उनकै भक्तिघान गाईरहूँ जस्तै लाग्छ ,
जन्म साथै धर्म-कर्म आखिर पनि मेरी आमा ।
जय माता ।
घनश्याम मुडभरी
एकलयात्री आँशु
नुवाकोट नेपाल । - Nk Ajnabhi #देब.______________________________________________________________
तिमिनै महान छौ मेरि आमा
देबिदेउता समान छौ मेरि आमा
तिमि हुदै पुज्ने गर्या छेन पत्थरलाई
मेरोलागी भग्वान छौ मेरि आमा - Anuragi Binod Gaire anuragi binod______________________________________________________________
छुट्टि पाए भने छिटै आउने छु आमा
सायद अर्को महिना छुट्टि पाउने छु आमा
नरोई बस्नु प्रदेशी छोरा सम्झिएर
तिम्रो लागी ओखती मुलो ल्याउने छु आमा
Devraj vantana - भीम मुस्काञ गाँउलेकाञ्छा आमा भन्दा ठुलो को होला जगतमा______________________________________________________________
आमाको छोरो देविको झै भगतमा
हामी सबै नेपाली नै हो के फरक छर
तपाई हामी सबैको आमाको रगतमा
भिम मुस्कान एम. सी
कसो रमेश ब्रो
हरेक अंश हेर्नुहोस ..
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११
No comments:
Post a Comment