असी वर्षको वुढो डाक्टरको मा गएछ र निकै फूर्ति लगाएर कुरा गर्न थालेछ ।
बुढोः मेरी २८ वर्षकी बुढी गर्भवती भएकी छ, तपाईको के भनाई छ त डाक्टर साव ?
डाक्टरः म एउटा कथा भन्छु.. एकपटक एउटा शिकारीले हतारमा बन्दुकको सट्टा छाता बोकेर हिंड्छ । उ जंगलमा पुग्छ र एउटा बाघ देख्छ; छाता उठाउँछ, झटपट छाता उघार्छ
..ढ्याम्म.. त्यो बाघ त्यही ठहरै हुन्छ ।
बुढोः यो त असम्भव छ, कुनै अर्को व्यक्तिले बाघलाई बन्दुक हानेको हुनुपर्छ ।
डाक्टरः हो मेरो भनाई पनि यति मात्रै हो ।
by:मेरी हुने वाला गल्फ्रेन्डले चै फेसबूक खोलेकी छैन कि के हो ?

No comments:
Post a Comment