सायरी
उनी वाध्य थिईनन् त्यो प्रस्ताव,स्वीकार गर्न
त्यसैले म वाध्य बनेँ मौन जवाब,स्वीकार गर्न
काँडाले नराम्ररी घोचेका त,मेरा हात थिए,तर
उनले हिच्किचाईन् कोमल गुलाब,स्वीकार गर्न!!
-उदास