रेडियो अर्घाखाँचीको प्रस्तुती
प्रसारण समय :हरेक राती ९.१५ आईतबार
नमस्कार ,
नेपाली मनहरुको कार्यक्रम साहित्य दर्पण अर्घाखाँची बाट सामुदायिक रेडियो अर्घाखाँची एफ एम १०५.८ मेगाहर्जमा प्रस्तोता शालिग्राम नेपाली को सुमधुर आवाजमा सुन्न सक्नुहुनेछ | यदि समय अनुकुल छ भने साताको बुधबार करिव सबा नौ देखि करिव दश बजेसम्म प्रत्यक्ष सुन्न सक्नुहुनेछ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ |

.jpg)

