कोशेली १
प्रभात किरण
वर्षभरि लुट्ने मान्छे एकदिन पानी वाँढ्दै देखें
फेसबुके समाजसेवा फोटो भाषण छाँट्दै देखें
नयाँ मुर्गा खोज्ने यो त नौलो सुत्र रैछ
गरीब सरिफ छानि छानि गाँउघरमा ढाँट्दै देखें
कोशेली २
छबि पोख्रेल आँशुको थोपा
छोडी गैई उत धेरै टाडा पराही सँङ्ग रमाएर अहिले ||
लाएको थिय चोखो मायाँ पाउछुकी भनेर मैले ||
धेरै पछुतो भयो उस्लाई मायाँ गरेर मैले ||
माँत्र मेरो मंनले उस्लाई आफ्नो ठानेर मैले||
गल्ती भयो मेरो बालुवामा पानी छाँनेर मैले||
रोए सबै बिगतका ती दिनहरु गनेर मैले ||
हो उस्को नँजर्मा आउने कोसिस गर्दै छु मँ एक दिन ||
उस्को आँखाको परेलिमा आँशुको थोपा बँनेर मैले||