Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label चुटकिला. Show all posts
Showing posts with label चुटकिला. Show all posts

चुटकिला : प्लिज काली एकफेर गर्न देउ न

केटा:Please, गर्न देउ न !!
केटी:नाइँ अब त दिन्न, अघि तेत्रो गर्या हैन
केटा: एकछिनत हो नि,गर्न देउ न के
केटी: हेर न फकाको ,अघिदेखि गरि'राको त
छौ नि,अब त भयो  क्या !
केटा: अझै एकछिन गर्छु नि,
तिमी खोलेर राखीराख मात्र न ल
केटी: (फ्याट्टै देखाउदै ) ल छिटो छिटो गर
त्यसो भए, कसैले देख्ला फेरी !!!
केटि : कस्तो ढिला गरेको , फटाफट गर न
केटा: केही हुँदैन अब ५ मिनेट
जतिमा त सकीहाल्छु म
केटी:होस्, धेरैबेर भयो गरेको, मलाई
डर लागिसक्यो अब छोप्छुम ल??
केटा: प्लिज यार
केटि : अन्तिममा  त आफै गर है , म नि आफै गर्छु तिमि नि आफै गर


केटा : अलिकति गर्न देउ न,
.नत्र म यो exam मा फेल हुन्छु के
Continue Reading | comments

चुटकिला : शिक्षक डाक्टर बनेर डाक्टरलाई नै उपचार

एकजना B. Ed गरेको
टिचरले Job नभेटेपछी
उसले
एउटा क्लिनिक खोल्यो ,
र बाहिर बोर्डमा
लेखिदियो , तीन सय
रुपैयामा उपचार गर्नुस
र यदी
रोग निको भएन भने एक
हजार रुपैया फिर्ता
Continue Reading | comments

नेपाली चुटकिला : त्यो तेरो बहिनी पर्छ , आफ्नु आमा लाई नभन

छोरा : बुआ मैले केटि मन पराको छु ॥
बाउ : कल्लाई मनपराईस ॥
छोरा : रिता आंटि को छोरी लाई ॥
बाउ : ओ no no त्यो तेरो बहिनी पर्छ के ॥ तेरो आमा लाई नभन ल ॥
अर्को दिन
छोरा: बुआ आज मैले अर्को केटि लाई मन पराए ॥
बाउ : कल्लाइ ??
छोरा : टिना आंटी को छोरी लाई लाई ॥
बाउ: ओ no no त्यो पनी तेरो बहिनी पर्छ ॥ आफ्नु आमा लाई नभन ल ॥
छोरो लाई लास्टइ रिस उठेछ अनि आमा लाई भनिदिएछ
छोरा : आमा मैले जुन केटि लाई मन पराए नि बाउ ले उसको छोरी हो तेरो बहिनि पर्छ भन्छ ॥
आमा : मेरो छोरा त जल्लाई मन पराउछ तेहि संग बिहे गर ॥ उस्को टेनसन न ले त्यो तेरो बाउ हैना ॥
छोरा ठाउ को ठाउ बिहोस
Continue Reading | comments

नेपाली चुटकिला : डाक्टर र पागल

Doctor:तिमी पागल कसरी भयौ?
Pagal: मैले 1 विधुवासँग विवाह गरे
उसको जवान छोरीसँग मेरो बाउले विहे गर्यो ,
यसरी मेरो छोरी मेरो आमा भई
उनिहरुको घरमा फेरि छोरी जन्म्यो
त्यो मेरो बहिनी भई ... तर म उसको हजुरआमाको लोग्ने थिएँ
यसरी उ मेरो नातिनि पो भई
यसरी मेरो छोरो ले बहिनिलाई पनि हजुरआमा भन्नुपरयो
अनि म आफ्नो छोराको भन्जा भए
अनि मेरो बाउ मेरो ज्वाँई भयो
अनि मेरो आफ्नो छोरा हजुरबुवाको साला भयो अनि... .

Doctor:- बस चुप लाग अर्ध पागल मलाई पनि पागल बनाउछ कि हो.....
Continue Reading | comments

नेपाली चुट्किला : शेरे र उसकी बाठी बुडी

शेरेकी श्रीमती :
 बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो, 

शेरेः 
लौ मरिछे, अनि ....अनि के गरिस त ? 

श्रीमतीः
 अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरें नि.....जेठाजु जस्तो मान्छे आउँदा.....हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि,....म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ....!"
Continue Reading | comments

नेपाली चुटकिला : विबह पछी सेरे

बिबाह अघी-

 प्रेमीकाले प्रेमिसंग: चन्द्रमा कतिवटा छन्? 
प्रेमी: दुइवटा प्रिय, एउटा मसंगै छ एउटा आकासमा| 

बिबाह पछी-

 पत्नी: चन्द्रमा../..कतिवटा छन्? . . . . . . .
 पति: आखा छैनन्, एउटै हुन्छ| माथि आकाशमा देख्दिनस, तेरा बाजेले टर्च लाइट बालेर बसेका हुन् र

 #suraj"

संकलक :

Tul Thapa

Continue Reading | comments

नेपाली चुटकिला : आइतेको तुजुक

 ******आइते****** 
 ज्योतिष : तिम्रो जिन्दगी मा १२ जना महिला आउनेछन ।
 आइते खुशी हुँदै ५०० रु दिदै : धन्यवाद गुरु ! क्या मज्जाको life रैछ मेरो त ! 
 ज्योतिष : धेरै खुसी नहोउ एउटी बुढी अनि ११ जना छोरी हुनेछन ।

  #bardan"

संकलक:

Tul Thapa

Continue Reading | comments

नेपाली चुटकिला : बैनीको बिहेमा १ लिटर BLOOD दाइजो मागेकाछन्

यौटा लामखुट्टेले दिउसै यौटा मान्छेलाई
टोक्यो
.
.
.
.
.
मान्छे : दिउसै पनि टोक्छ्स साले ???
.
.
.
.
.
लामखुट्टे: " के गर्नु हजुर,
घरमा आमा बिमारी हुनुहुन्छ, बैनी जवान
भाकी छे, बैनीको बिहेमा १ लिटर BLOOD
दाइजो मागेकाछन्....
त्यसैले over time गर्दैछु!!!
Continue Reading | comments

नेपाली चुटकिला : ला भुले छु /

Vanjo बाइकमा कतै जादै थियो ।
ट्राफिकले रोकेर भनेछ : २०० निकाल।

vanjo : किन ?
ट्राफिक : हेल्मेट खोइ ?
Vanjo : ला भुलेछु ।

अर्को दिन हेल्मेट लगाएछ र गएछ।
फेरी पनि ट्राफिकले रोकेर भनेछ : २०० निकाल ।

vanjo : किन ? आज त हेल्मेट
लगाको छु त ।
ट्रफिक् : अनि बाइक खोइ त ?
Vanjo : ला भुलेछु
Continue Reading | comments

नेपाली चुटकिला : यो मोबाईल हैन यो त टी. भी. को रिमोट हो

एउटी केटी थिई बिछट्टै राम्री,
सर्माएर लजाएर हल्का मुस्कुराएर भन्थी,

"दाई यो मोबाईल मा फेसबुक कसरी खोल्ने?"
.
.
.
.
.
मैले नि हल्का मुस्कुराउंदै मायालु पारामा जवाफ दिन्थे..
.
.
.
.
.
..
.
.
.
लाटी ! यो मोबाईल हैन यो त टी. भी. को रिमोट हो ।
Continue Reading | comments

Nepali Joks : यदि कक्षामा केटा हाँस्यो भने

यदि कक्षामा केटा हाँस्यो भने
.
शिक्षक: किन दाँत देखाइराछस् ।
बढी हल्ला गर्ने होइन फेरी क्लासबाट
निकालि दिन्छु ।
.
.
यदि केटी हाँसी भने
शिक्षकः -"के हो खुबै हाँसो लागे जस्तो छ नि। हामी पनि हाँसौं न, कुरो के हो ?"
Continue Reading | comments

नेपाली खित्त्का, चुटकिला : सेरेको बुद्दि

3 जना चोरहरु सेरे, हाकु र गुइठे पुलिस
देखि जोगिनको लागि 3 ओटा बोरा भित्र
लुकेर बसेका थिए!!
!!
!!
पुलिस आएर पहिलो बोरामा लात हान्यो,
गुइठेले कुकुर जस्तो हाउ हाउ गर्यो !
पुलिसले कुकुर रहेछ भनेर छोड दियो!!
!!
!!
पुलिसले दोस्रो बोरामा लात हान्यो......
हाकुले बिरालो जस्तो म्याउ म्याउ
गर्यो !
पुलिसले यसमा पनि बिरालो रहेछ भनेर
छोडिदियो!
!!
!!
तेस्रो बोरामा लात हान्यो,
तर केहि पनि आवाज आएन....
फेरी हान्यो केहि आवज
नआए पछि
भट्टा भट 20-30 चोटी लात हान्यो !
तेस पछि बल्ल सेरे जोडले बोल्यो....
!!
!!
!!
साला खाते पुलिस आलु हु म आलु !
आलु कहिले बोलेको सुनेको छस ??
सेरेको बुद्दि....मान्न ै पर्छ...
Continue Reading | comments

Nepali Funny jokes and chutkila collections: मलाई हार्ट एट्याक भयो, ऐया....

पुर्ने (लठेब्रो) छोरो पाएको १५ दिनमा बिदेश गयो ।

पाँच बर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न

अवस्थामा रोइरहेकी थिइन् ।

पुर्नेः के भो कोपिला ?

कोपिलाः मलाई हार्ट एट्याक भयो, ऐया......।

Continue Reading | comments

Three Nepali joks..

अर्काको काम
शिक्षकः मानिस त्यही हो जो अरुको काममा काम लागोस् ।
छात्रः तर परिक्षामा त न तपाई हाम्रो काम लाग्नु हुन्छ न अरुलाई नै आउन दिनुहुन्छ।

फोटो नेच्युरल आउनेछ
रमन आफ्नी श्रीमतिका साथ फोटो खिचाउन फोटोग्राफरकोमा पुगे ।
फोटोग्राफरः तपाई अलि पतिदेवको नजिक जानुस र आफ्नो हात उनको हातमा राख्नुस तब फोटो

बढी नेच्युरल आउनेछ।
रमनले दुखाईले चिच्याउंदै भने, फोटोग्राफर बाबु… राम्रो हुनेछ तपाई यिनको हात मेरो खोजीमा राखिदिनुस् । फोटो तब नेच्युरल आउनेछ।
Continue Reading | comments

लोग्ने स्वास्नीको झगडा


झगडाका बीच श्रीमान बोल्योः विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्यौ, दोस्रो वर्ष सुर्यमुखी अब त तिमी एकदम ज्वालामुखी लागिरहेकी छौ ।
श्रीमतिले तत्काल जवाफ दिइन्ः र, तिमी पहिलो वर्ष मलाई प्राणनाथ लाग्यौ, दोस्रो वर्ष मात्र नाथ र अब त एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?
Continue Reading | comments

किन ढिलो ?


अध्यापकले -विद्यार्थीसंग) किन ढिला आयौ श्र छात्र -अध्यापकसंग) वाइक बिग्रेर सर ।
अध्यापकः बसमा आउन सक्दैन थियौ त ?
छात्रः म त आउने थिएन सर तर तपाईकी छोरी तयार थिइनन् ।
Continue Reading | comments

वकिल र सुन्दर युवती

एक जना वकिल आफ्नी श्रीमतिसंग गार्डनमा घुमिरहेका थिए । त्यही गार्डनमा एउटी सुन्दर युवती हिडिरहेकी थिइन् । वकिलले हांसेर अभिवादन गरे।
श्रीमतिले वकिलसंग सोधिनः ती युवतीलाई तिमी कसरी चिन्छौ?
वकिलले आफ्नो बचाउ गर्दै भन्योः एक पटक कामको सिलसिलामा मेरो उनीसंग भेट भएको थियो।
Continue Reading | comments

सुन्दरता या समझदारी


पत्नीले पतिसंग सोधिन्ः तपाईलाई मेरो के राम्रो लाग्छ- मेरो सुन्दरता कि समझदारी ?
‘मलाई त तिम्रो ठट्टा गर्ने बांनी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।
Continue Reading | comments

प्रेम विवाह


रिताः विवाहभन्दा पहिला मैले तिमीलाई ठुलै बहादुर सम्झेकी थिए ।
रमनः तिमीसंग प्रेम विवाह गर्नु के बहादुरीको काम होइन ?
Continue Reading | comments

Nepali funny picture collections and jokes : एकजना मान्छे अत्ति नै झ्याप

एकजना मान्छे अत्ति नै झ्याप हुन्छ . उ हिड्न खोज्दा ध्याम्मै अनुहार भुइमा तास्सिने गरी खस्छ. उ सुत्दै, लड्दै, हातको सहायताले घर पुग्छ. घर पुग्ने बितिक्कै उसको बुढीले भन्छ – तिमीले फेरी कुकुरको झोल खाएर आयौ !!?!! ट्वाके बुढा – कसरी थाहा पायौ? बुढी – तिमीले आफ्नो बैशाखी भट्टीमा छोडेर आयौ !!
एकजना मान्छे अत्ति नै झ्याप हुन्छ . उ हिड्न खोज्दा ध्याम्मै अनुहार भुइमा तास्सिने गरी खस्छ. उ सुत्दै, लड्दै, हातको सहायताले घर पुग्छ. घर पुग्ने बितिक्कै उसको बुढीले भन्छ – तिमीले फेरी कुकुरको झोल खाएर आयौ !!?!! ट्वाके बुढा – कसरी थाहा पायौ? बुढी – तिमीले आफ्नो बैशाखी भट्टीमा छोडेर आयौ !!
Joke from: Bajey.Com
एकजना मान्छे अत्ति नै झ्याप हुन्छ . उ हिड्न खोज्दा ध्याम्मै अनुहार भुइमा तास्सिने गरी खस्छ. उ सुत्दै, लड्दै, हातको सहायताले घर पुग्छ. घर पुग्ने बितिक्कै उसको बुढीले भन्छ – तिमीले फेरी कुकुरको झोल खाएर आयौ !!?!! ट्वाके बुढा – कसरी थाहा पायौ? बुढी – तिमीले आफ्नो बैशाखी भट्टीमा छोडेर आयौ !!
Joke from: Bajey.Com
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger