gj jcfbzsdncu
Showing posts with label हिजो - आज. Show all posts
Showing posts with label हिजो - आज. Show all posts
हिजो - आज
new
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
कथा,
भावना,
हिजो - आज
केहि
समय अगाडिको कुरा हो । म काम बिशेषले एकान्तकुना बाट नयाँ बानेश्वर जानु
पर्ने थियो । एकान्तकुना चोक बाट नेपाल यातायात चढे र पछाडिको सिटमा गएर
बसे । अगाडिको सिटमा दुई युवति नगरकोटमा गएको डेटिङ्गको बयान गर्दै थिए ।
सायद उनि हरु ११-१२ मा पढ्ने बिध्यार्थी थिए ।
त्यतिकैमा एउटिले भनि नगरकोट त बाइकमा जादा रमाइृलो हुन्छ ।
अर्किले निन्याउरो अनुहार लगाउदै भनि हुन्थ्यो नि यार तर उ संग बाईक नै छैन ।
फेरी एउटीले प्याच्च भनि "जाबो एउटा बाईक पनि न हु ने संग के लभ गरेकि त" । उनि हरुको यो कुरा सुनेर मलाई .....
(१) हासो लाग्यो
(२) चिन्ता लाग्यो र
(३) रिस पनि उठ्यो ।
(१) हासो यस अर्थमा कि यो बैस भन्ने चिज कस्तो हुदो रहेछ । होस् यो बैस र हासोको कुरा थप्दिन ।
(२) मा उनि हरुको, यो देशको र यूवा पुस्ताको भबिस्य देखेर चिन्ता लाग्यो ।
(३) मा यस अर्थले रिस उठ्यो कि उनि हरुको कुराले करिब ५-६ बर्ष अगाडिको घाउ बिझायो ।
हुनत त्यो बेलामा पनि म आफ्नै कमाईले राम्रो मोटरसाईकल किनेर चढ्न सक्थे । त्यसमा मेरो चासो नै भएन त मेरो के दोष । झन पुरानो कुरा सम्झियो झन दिमाख खल्बलिएर आउछ । त्यसैले यो कुरालाई यहि बिट मारें ।
त्यो रात कोठामा आएर राम्रो संग निदाउन सकिन मनमा अनेक तर्कना खेलि रहयो र आफ्नो पुरै व्यक्तित्व नै बदल्ने बिचार गरे । भोलिनै गएर सो-रुम बाट मोटर साईकल किन्छु र थप आडम्वरी का सामाग्री पनि किन्छु । नया बाईक र मेरो फेरीएको नयाँ खोल देखे पछि त अचेलका मै हुँ भन्ने युवति पनि पक्का म संग आर्कषित हुनेछन् । त्यस मध्ये राम्री एउटि संग बिहे गर्छु । तर सुहाग रातको दिन उस्लाई म संग होईन त्यही बाईक संग छिंडीमा सुताउछु । किन भने उनि मलाई होईन मेरो बाईकलाइ देखेर नै म संग आर्कषित भएकी हेो ।
फेरी एक छिन पछि cool भएर सोचे ।
अरु मूर्ख भए भन्दैमा म पनि मूर्ख हुनु हुदैन ।
म जे छु आफैमा ठिक छु ।
यतिकैमा निदाएछु ।
भोलि बिहान केहि टेन्सन नै भएन !!
बिन्दास काफ्ले ज्यू ...
यथार्थ कथा : मोटरसाइकल संग सुहागरात

फेस्बूक चलाऊदै पैसा कमाउन मिल्ने
तेसै गरी अन्लाईन मनी सिस्टम पनि नेपाली दाजु
भाई लाई सिकाउन पाए आभारी हुने थिए , आफुले चलएको नेट बाट पैसा अैरहेको छ तर तपाईं
हामी धेरै लाई यो पद्धती थाहा छैन त यो सुन्ने बित्तिकै झुटो हो भन्ने गर्छौ । तर
सतप्रतिशत साचो हो ।
हेर्नुहोस् त , हाम्रो देस
बिधुतिय उपकरन प्रयोग गर्न ,
आजको दुनियाँ समेटीएको अन्लाईन पद्धती को सही उपयोग गर्न बाट कती
पछाडि छ । साउथ अफ्रिका का एक डीप्लोमा पढ्दै गरेको विद्यार्थी ले आफ्नो वेबसाईट
लाई विश्व सम्म पुर्याउने लक्ष लियर हिंडेको छ । जस वेबसाईट ले तपाईंले तेस साईट
खोले बापतको पैसा तपाईंलाई दिने छ ।
तपाईंले फेस्बूक त प्रयोग नै गर्नु हुन्छ । यू टुब पनि सुन्नु भको होल , गूगल पनि । यि सबै तपाईंले चलएको ईन्टरनेट को फाईदा उठाएर आफु अगाडि बडिरहेका छन । फल्स्वोरुप तपाईंहामीले पनि थोरै भए पनि प्रयोगकर्ता को हक बाट सित्तैमा फोटो उप्लोड र अन्य उपयोग गर्छौ । तर याद राख्नुहोस् तपाईंले राखेको फोटोबाट कम्तिमा ५ डलर सम्म कमाउछन । ति संस्थाले प्रती सेकेण्ड करोडौ डलर कमाउने गर्छन् । तपाईंले सोच्नु भएको छ ? तपाईंले जती प्रयोग गरेपनी सित्तैमा किन दिएरहेछ ?
आज को यो युग प्रतिस्पर्धा को युग हो कमाइ त
सबैले गर्नुनै छ । तर तरिका फरक , साउथ अफ्रिका को एक बिथ्यार्थी ले आफ्नो
वेबसाईट लाई चर्चित गर्न प्रयोग कर्तालाई प्रयोग गरेबापत भारी रकम थमाउने गर्छ ।
Labels:
अचम्म संसार,
आज देशमा,
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
हिजो - आज
सिन्धुकृति सहकारी संस्थामा आबद्ध समूहका सदस्यले सामूहिकरुपमा लगाएको आलु खन्नेबेला भएपछि बारीबाटै चोरी भएको हो । ४० हजार रुपैयाँ बराबरको आलु चोरी भएको संस्थाका अध्यक्ष वृद्धिमान श्रेष्ठले जानकारी दिनुभयो ।
बारीबाटै आठ क्विन्टल आलु चोरी
माघ, दमौली । तनहुँको व्यास नगरपालिका-८ मा मादीनदी किनारको १० रोपनी जग्गामा लगाइएको आठ क्विन्टल आलु बारीबाटै चोरी भएको छ ।
सामूहिकरुपमा आलुखेती गरेर आयआर्जन गर्ने लक्ष्यका साथ संस्थामा आबद्ध ३७ जना सदस्यले ५० किलो आलुको बीउ ल्याई मादीनदी किनारमा रोपेका थिए । आलु कसले चोरी
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
अचम्म संसार,
हिजो - आज
ब्राजिलकी एक महिलाले आफ्नो श्रीमान्को हत्याका लागि यस्तै नौलो तरिका अपनाएकी छिन् । उनले आफ्नो गुप्ताङमा प्राणघातक बिष राखेर श्रीमानको हत्या गर्ने योजना बनाइन् ।
गुप्ताङ्गमा बिष राखेर श्रीमानको हत्या प्रयास
अक्सर अपराधिहरु अपराधकर्मका लागि नयाँ-नयाँ तरिका अपनाउँछन् । अपराधमा उनीहरुको सिर्जनशिलता देखेर पुलिस पनि बेलाबेला अल्मलिन्छ, छक्क पर्छ ।
योजना अनुसार उनले आफ्नो गुप्ताङमा बिष राखेर श्रीमानलाई मुख मैथुनका लागि आग्रह गरिन् । तर, गुप्ताङमा अर्के किसिमको गन्ध आएपछि श्रीमानलाई शंका लाग्यो ।
बेलायती समाचारपत्र द सनले जनाएअनुसार त्यसपछि श्रीमान त्यहाँबाट भागेका थिए । त्यसपछि श्रीमानले श्रीमतीलाई अस्पताल लगे । स्वास्थ्य परिक्षण गर्दा चिकित्सकले श्रीमतीको यौनाङमा बिष राखिएको पुष्टी गरे ।
धन्न श्रीमानले गन्धका कारण श्रीमतीको यस्तो खतरनाक योजना चाल पाए र मृत्युको मुखबाट जोगिए । यस्तो अपराध गर्ने योजना बनाएकी ती महिलाको नाम भने संचारमाध्यमले खुलाएका छैनन् ।
Labels:
अचम्म संसार,
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
आज देशमा,
हिजो - आज
चोरे पनि बेइज्जत चाहिं नगर्नु नि
प्रभावित हुनु र चोर्नुमा आकाश पातालको फरक भएपनि हाम्रा चलचित्रकर्मी प्रभावित भएको भन्दै चोर्ने काम गर्छन् । प्रभावित हुनु खासै नौलो कुरा होइन, तर चोर्नु गलत र अपराध हो । दिपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘वाचा’का पोष्टरहरु एक तमिल फिल्मका पोष्टरबाट चोरिएको छ, त्यो पनि बेइज्जतिपूर्ण ढंगले ।
चलचित्रको एक पोष्टरमा वाचाका नायक दिलीप रायमाझी र सिमरन पोखरेलको अनुहार नै लुकाईएको छ । तर रमाईलो कुरा के छ भने तमिल फिल्मका नायक तथा नायिकाको अनुहारलाई छोपेर उनीहरुले लगाएको कपडा र पढेको किताव समेत एउटै राखिएको छ, नेपाली वाचामा । यसरी हेर्दा डिजाईनकर्ताले वाचाको पोष्टरमा केही मेहनत गर्ने कोशिस नै गरेनन् । अक्कल बिनाको नक्कल भने झैं तमिलको चोर्न नजान्दा किताको नाम पनि पछिल्लो पन्नामा पर्न गएको छ ।
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
आज देशमा,
हिजो - आज
नेपाली बैन्कमा चोरीकोलोगो
पैसाको लागि बैंक चोरी डकैती त सुन्नु भएको होला (लूट फिल्म हेर्ने हरुले त के बिर्सनु भएको होला र?) तर बैंकले गरेको चोरी त सुन्नु भएको छैन होला ! तर, कहिँ नभएको जात्र हाँडी गाउँमा भन्या जस्तो कहिँ नहुने चोरी नेपालमा हुन्छ ।
नेपाली बैंकहरुले चोरी गर्दा रहेछन भन्ने कुरा उनीहरुको लोगो देखेर थाहा भएको छ । नेपाल डायरी ब्लगले पत्ता लगाएका केही चोरीहरू यस प्रकार छन् ।
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Fun,
आज देशमा,
नेपाली खित्त्का,
हिजो - आज
‘बत्ती आयो भने नानीहरु टिभी भित्रै छिर्छन् कि जस्तो गर्छन्’ पहिले पहिले कसैले यस्तो भन्दा कस्तो बच्चा फकाउन पनि नजान्ने बाउ आमा रछन् भन्या जस्तो लाग्थ्यो। आफ्नै छोरीहरुले त्यस्तो गर्न थालेसी थाहा भो, केटाकेटीलाई फकाउन कति गार्ह्रो हुँदो रहेछ।
बत्ती आएर हैरान…
(टिभी) नहेर भनेर राम्रो मुखले भनुम् सम्झाम् हाँसेर टार्दिन्छन्। किताब किनेर ल्याइदियो, एउटा कुनामा थन्क्याइदिन्छन। सँगै गफ गरेर भुलाउँ भन्यो ध्यानै दिन्नन्। अलि ठूलो स्वरले हप्कायो भने आँखाभरी आँशु पारेर पिलपिल गर्छन्।
Labels:
Fun,
आज देशमा,
नेपाली खित्त्का,
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
हिजो - आज
जागिर खाने अन्तर्वार्तामा फेसबुकको पास्वोर्ड मागेको देखेर तीन छक परेका जस्टिनले आर्काको निजी जीवनको चियो चर्चो गर्ने कम्पनीमा जागिर खान्न भनेर हिदेछन | तर सबै जना तेसरी कहाँ हिड्न सक्छन र ?
जागिरको अन्तरबार्तामा फेसबुकको पासवर्ड पनि सोधियो
अमेरिकाको न्यु योर्कका जस्टिन बसेट जागिर खान अन्तरबार्ता दिंदा एउटा अचम्मको अनुवभ गरेका छन् | केही साधारण प्रश्न गरे पछि अन्तरबार्ता लिने महिलाले आफ्नो कम्पुटरमा जस्टिनको फेसबुक एकाउन्ट चेक गर्न थालिन | उनले सबै कुरा हेर्न नपाए पछि जस्टिनलाइ लग इन गरेर देखाउन अनुरोध गरिन |
तेस्तै २०१०मा रबर्ट कलिन भन्ने व्यक्तिलाई पनि फेसबुकको पास्वोर्ड मागिएको थियो रे | रबर्टलाइ अचम्म लागे पनि उनलाइ जागिरको अति नै आबस्यकता भएकोले पास्वोर्ड दिएको टाइम पत्रिकालाइ बताएका छन|
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
आज देशमा,
हिजो - आज

भिखारीको पनि जुलुस – न्यूनतम भिख रु ५ गर्नु पर्ने माग
कहिँ नभएको बिरोध नेपालमै हुन्छ! बिरोध पनि हदसम्मका हुन्छन! बिराटनगरमा निस्केको यो ‘भिखारी एकता समाज नेपाल’ को जुलुस हेर्नुहोस !
भिखारीलाइ पनि पेशाको रुपमा बिकास गर्ने नियतले गरिएको यो जुलुस कुनै राजनीतिक शक्तिले आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । काम नगरी पैसा कमाउने यस्तो जुक्तिलाई कतिपय देशमा चोरी बराबरको दर्जा दिने गरिन्छ । नेपालमा संगठित रुपमा भिख माग्ने कार्यको थालनीको रुपमा बुझिने यस्तो जुलुसले अपराधिक गतिबिधिमा बढाबा दिने शंका गर्न सकिन्छ । भिखारीको जुलुसलाई प्रहरीको सुरक्षा सहित परिक्रमा गर्न दिइएको यस घटनाले भोली चोर, डाँका, तस्कर आदि अपराधिक गतिबिधी संचालन गर्ने व्यक्तिहरुले पनि संगठन खोलेर ब्यापार गर्न पाउने संदेश दिन्छ ।
भिखारीलाई न्यूनतम भिख रु ५ दिनु पर्ने माग राख्ने यस्तो जुलुस देख्दा
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
हिजो - आज
आफ्नो श्रीमान् र परिवार नै बिर्सिएर परपुरुषसँग सम्बन्ध राख्न छुट्टै कोठा
लिएको अर्को त्यस्तै किसिमको घटनाको उजुरी पनि परेको छ। यौन तृष्णा मेट्न
श्रीमतीले कोठा लिएको थाहा पाएर बुझ्न हिँडेका श्रीमान्ले श्रीमती
रासलिलामा लिप्त भएको देखेपछि आफू पत्नीपिडित भएको थाहा पाए। श्रीमती
अरूसँगको सम्बन्धमै रमाउने देखेपछि त्यो पीडामा सम्बन्ध विच्छेदको माग
गर्दै उजुरी गर्न उनी प्रहरीकहाँ पुगे। प्रहरीले परस्त्रीसँग सम्बन्ध
राख्ने युवालाई हिरासतमा लिए पनि महिलालाई लोग्नेको जिम्मा लगाएर पठायो।
उक्त घटनाका पीडित पति-पत्नी अहिले सँगै बस्न थालेका छन्। उनीहरूले उक्त
घटनालाई
परपुरुषसँग सम्बन्ध राख्न छुट्टै कोठा
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
हिजो - आज
महँगो कपडामा सजिएर झकिझकाउ बनी चोरी गर्दै हिँड्ने गोरखा स्थायी घर भएकी २१ वर्षीया पूजा थापा मगरलाई वडा प्रहरी बैदामले मंगलबार पक्राउ गरेको छ । उनले पर्यटकीय क्षेत्र लेकसाइडका महँगा होटल बुक गरी पाहुनाको रकम र सुन लुटेको प्रहरीले जनाएको छ ।
चार दिनअघि पक्राउ परेकी उनीविरुद्ध प्रहरीले चोरी मुद्दा दर्ता गरेको छ ।
लेकसाइडस्थित बेड रक होटलमा बसेकी उनी भाग्दै गर्दा समातिएकी हुन् ।
बाथरुमको झ्यालबाट छिरेर मुख्य सडकमा पुगेकी उनलाई भाग्दाभाग्दै पक्राउ
गरिएको बैदामका प्रहरी निरीक्षक शेरबहादुर चन्दले बताए । उनको साथबाट
कोठाको लक खोल्नेलगायत सामग्री बरामद भएको छ ।
होटलमा बस्दा पाहुनाको चियोचर्चो गर्दै रकमवाला चाल पाएपछि नजिकै कोठा सारेर उनले चोरीको योजना बुन्दै आएकी थिइन् ।
महँगो कपडामा सजिएर चिटिक्क पर्दै, लुट्दै
महँगो कपडामा सजिएर झकिझकाउ बनी चोरी गर्दै हिँड्ने गोरखा स्थायी घर भएकी २१ वर्षीया पूजा थापा मगरलाई वडा प्रहरी बैदामले मंगलबार पक्राउ गरेको छ । उनले पर्यटकीय क्षेत्र लेकसाइडका महँगा होटल बुक गरी पाहुनाको रकम र सुन लुटेको प्रहरीले जनाएको छ ।
होटलमा बस्दा पाहुनाको चियोचर्चो गर्दै रकमवाला चाल पाएपछि नजिकै कोठा सारेर उनले चोरीको योजना बुन्दै आएकी थिइन् ।
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
नेपाली फिल्ममा किस र सेक्सको तड्का, ‘टङ किस’को प्रतिस्पर्धाले तीन नायिकाबीच कुटाकुट
‘टङ किस’को प्रतिस्पर्धाले तीन नायिकाबीच कुटाकुट,,
नेपाली फिल्ममा किस र सेक्सको तड्का,
हुन त हामीले हलिउड र बलिउडमा किस सिन र बेड सिन सामान्य भैसकेको इस्तिथि थाहा छ ! तर गएको साता केहि यस्ता समाचारहरु आए कि अब नेपाली फिल्मका सिनले आउदो दिनमा बलिउड र हलिउद्लाई पो मात खुवाउने हुन् कि ? प्रसङ्ग शुटिंग भैरहेको चलचित्र ए.टि.एम का नायिकाहरुको हो ! हुन त गत वर्षहरुका चलचित्र कागबेनी र ब्याच नॉ १६ मा किस सिन नभएका होइनन्, तर जब चपली हाइट यस्तै सिनहरुको कारण सर्वाधिक चल्यो त्यसपछि नेपाली फिल्मका निर्माताहरु को दिमागमा फिल्म चलाउनु छ भने प्रसस्त मात्रामा यस्ता सिन हाल्नुपर्ने कुरा घुसेको कुरा देखियो !
नेपाली फिल्ममा किस र सेक्सको तड्का,
प्रसङ्ग १ : चलचित्र ए.टि.एम
यस चलचित्रको शूटिंगयता धेरै चर्चा परिचर्चा सुन्नमा आयो अनलाइन खबर डट कम मा प्रसारित यी दुइ खबरहरु पदनुस :-
यस चलचित्रको शूटिंगयता धेरै चर्चा परिचर्चा सुन्नमा आयो अनलाइन खबर डट कम मा प्रसारित यी दुइ खबरहरु पदनुस :-
‘टङ किस’को प्रतिस्पर्धाले तीन नायिकाबीच कुटाकुट
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
हिजो - आज
नावालक छोरीलाई मदिरा खुवाएर बाबुद्वारा बलात्कार
काशीराम शर्मा/सुर्खेत, हाम्रो समाजपनि कस्तो छ । बाबुआमाले आफ्ना सन्तानहरुको रेखदेख र पालनपोषण गर्नुपर्नेमा उल्टै उनीहरुबाटै असुरक्षित हुन थालेपछि कसको विश्वास गर्ने ? यस्तै भएको छ, सुर्खेतमा । एक यौनपिपासु बाबुले आफ्नै दुई नाबालिका छोरीहरुलाई रक्सी खुवाएर बलात्कार गरेका छन । सदरमुकाम वीरेन्द्रनगरसंगै जोडिएको उत्तरगंगा गाविसका मदनबहादुर (नाम परिवर्तन) ले यही फागुन ११ गते राती आफ्नै पाँच बर्षीया छोरीलाई रक्सी खुवाएर बलात्कार गरेको खुलेको छ ।
श्रीमतीले अर्को विहे गरेर गएपछि दुई छोरी बाबुसंग बस्दै आएका थिए । उनले यसअघि जेठी छोरी सात वर्षीया वालिकालाई पनि बलात्कार गरेको छिमेकीहरुको भनाई छ । घटना भएको दिनभन्दा पनि अगाडिबाटै आफ्ना दुई छोरीहरुलाई बाबुले बलात्कार गर्दै आएको उनीहरु बताउँछन् ।
बलात्कार गरेप
छि कसैलाई भनेमा मारीदिने धम्की दिएकोले उनीहरुले घटना लुकाएका थिए । स्थानीय छिमेकी जीवन सुनारका अनुसार
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
हिजो - आज
बिहारको मेलामा नांगै नचाइए नेपाली बालिका
भारतीय प्रहरीले बिहारको अररीया जिल्लास्थित एक गाउँमा लागेको मेलाबाट नेपाली बालिकाहरुलाई उद्धार गरेको छ ।
मेलामा नांगो नाच देखाउन बाध्य पारिएका २५ जना बालिकाहरुलाई उद्धार गरिएको अररिया जिल्लाका प्रहरी प्रमुख शिवदीप लन्डेले बताउनुभयो । साथै प्रहरीले बालिकाहरुलाई नांगै नचाउने काममा संलग्न ४४ जनालाई पक्राउ गरेको छ । उनीहरुले मेलाका आगन्तुकहरुलाई आकषिर्त गर्न र त्यहाँ राखिएका सामान किन्नको लागि लोभ्याउन बालिकाहरुलाई नांगै नचाएको प्रहरीलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ ।
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
हिजो - आज
कम्प्युटर भाइरसले मानिसलाई पनि असर गर्ने ।

कम्प्युटरमा भाइरस लागेर हैरान हुनुभएको छ भने अब झन् चिन्ताको विषय
थपिएको छ । हालसालै गरिएको एक अनुसन्धानले अब कम्प्युटर भाइरसले कम्प्युटर
मात्र प्रभावित नभई मानिस पनि प्रभावित हुने कुरा देखाएको छ । कम्प्युटरमा
भाइरसले असर गरेपछि मानिसमा आउने तनाबले मात्र होइन, यसले मानिसको शरीरलाई
नै प्रत्यक्ष असर गर्ने केही अनुसन्धानकर्ताको चेतावनी छ ।
कम्प्युटरको
हार्डवेयरमै हालिने भाइरसका कारण मानिसको शरीरलाई असर गर्ने र यो प्रविधि
निकट भविष्यमा बजारमा आइपुग्ने कुरा अनुसन्धानकर्ताले बताएका छन् ।
बेलायती विश्लेषक मार्क गेसनले हालै गरेको अध्ययनअनुसार, भाइरस लागेका
चिपयुक्त कम्प्युटर बजारमा आउन थालेको र त्यस्ता कम्प्युटरले मानव
स्वास्थ्यमा समेत असर गर्ने तथ्य सार्वजनिक गरेका छन् । 'पछिल्लो समयमा
बनेका अधिकांश प्रविधिगत सामग्री
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
सडक विस्तारले मस्क्को व्यापार
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
हिस्स वैद्य हरिया दाँत !
लोककथाहरूमा मात्र होइन, राजनीतिक चालबाजीमा पनि कहिलेकाहीँ स्वयं सिकारी
नै सिकार हुँदो रहेछ। एकीकृत नेकपा माओवादीको असन्तुष्ट समूह मोहन वैद्य
'किरण' पक्षधरलाई ठीक त्यस्तै भएको छ।
भएछ के भने, आफ्नै पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने भन्दै वैद्यसहितका केही नेता अघिल्लो साता अर्को पार्टी नेकपा एमालेका नेता केपी शर्मा ओलीको निवासमै पुगेछन्। ओली निवास बालकोट पुगेको वैद्य डफ्फालाई ओलीले
भएछ के भने, आफ्नै पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने भन्दै वैद्यसहितका केही नेता अघिल्लो साता अर्को पार्टी नेकपा एमालेका नेता केपी शर्मा ओलीको निवासमै पुगेछन्। ओली निवास बालकोट पुगेको वैद्य डफ्फालाई ओलीले
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
हिजो - आज

मानिसले एक पटकमा दुई सन्तान, तीन वा चार सन्तान जन्माएको हामीले सुन्ने गरेका छौं । तर मेक्सिकोको एक महिलाले भने एकै पटकमा नौ सन्तान जन्माउने भएकी छिन् ।
विगतमा सन् १९७१ मा अष्ट्रेलियाकी गेराडाइन ब्रोडिकले एकै पटकमा पाँच छोरा र चार छोरी जन्माएकी थिइन् । तर उनको कुनै पनि सन्तान बाँचेनन् । यस्तै सन् १९९९ को मार्चमा पाँच छोरा र चार छोरी जन्माएकी थिइन् । तर उनको कुनै पनि सन्तान ६ घण्टा भन्दा बढी बाँचेनन् ।
६ सन्तानकी आमाले , एकै पटक नौ सन्तान जन्माउने भएकी छिन्
मानिसले एक पटकमा दुई सन्तान, तीन वा चार सन्तान जन्माएको हामीले सुन्ने गरेका छौं । तर मेक्सिकोको एक महिलाले भने एकै पटकमा नौ सन्तान जन्माउने भएकी छिन् ।
कर्ला भेनेसा परेजले मे २० मा ६ छोरी र ३ छोरा जन्माउने भएकी छिन् । कर्ला अहिलो कोहिल्याको राजधानी साल्टियोको अस्पतालमा उपचार गराउँदै छिन् । चिकित्सकहरुका अनुसार उनले फर्टिलिटी टिर्टमेन्ट गरेकोले एकै पटकमा यति धेरै सन्तान जन्माउन लागेकी हुन् ।
परेजले हाल आफूले बच्चाहरुको नाम सोची नसकेको र पहिलो स्वस्थ बच्चा जन्मिए पछि मात्र नाम सोच्ने बताएकी छिन् । परेजले जन्माउन सबै नौ सन्तान बाँचेको खण्डमा एकै पटकमा धेरै सन्तान जन्माउन रेकर्ड राख्ने पनि छिन् ।
विगतमा सन् १९७१ मा अष्ट्रेलियाकी गेराडाइन ब्रोडिकले एकै पटकमा पाँच छोरा र चार छोरी जन्माएकी थिइन् । तर उनको कुनै पनि सन्तान बाँचेनन् । यस्तै सन् १९९९ को मार्चमा पाँच छोरा र चार छोरी जन्माएकी थिइन् । तर उनको कुनै पनि सन्तान ६ घण्टा भन्दा बढी बाँचेनन् ।
यस्तै गरी सन् २००९ मा अमेरिकाको क्यालिफोर्नियाकी नाद्या सुलेमानका एकै पटक आठ सन्तान जन्माएकी थिइन् । उनी पहिले नै ६ जनाकी आमा थिइन् । उनलाई आठ सन्तान जन्माए पछि सबै छोराछोरीको उचित स्याहार गर्न नसकेको आरोप लगाएको थियो । अहिले उनको सन्तानलाई क्यालिफोर्निया चिल्ड्रेस सर्भिस डिपार्टमेन्टमा रेखदेखका लागि राखिएका छन् ।
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
यौनकर्मीहरूद्वारा हड्तालको घोषणा
उच्च वर्गका स्पेनिस यौनकर्मीहरूले बैंकले आर्थिक समस्याबाट गुजि्ररहेका
परिवारलाई ऋण नदिएको विरोधमा राष्ट्रिय रूपमा हड्तालको घो षणा गरेका छन्।
उनीहरूले बैंकले ऋण नदिएको विरोधमा कुनै पनि बैंकका कर्मचारीसँग शारीरिक
सम्बन्ध नराख्ने घोषणा गरेका छन्। यौ नकर्मीहरूका अनुसार उनीहरूको मागलाई
बैंकले संबोधन नगरेसम्म हड्ताल जारी रहनेछ। यौनकर्मीहरूको यस्तो घोषणापछि
अहिले बैंकका कर्मचारीहरू आफू अन्य पेसाको भएको बताउँदै आउने गरेको एक
यौनकर्मीले बताइन्। यौनकर्मी एना एजी भन्छिन्- 'हाम्रो हड्ताल भर्खरै
प्रारम्भ भएको छ। यसको सामना बैंकका कर्मचारीहरूले गर्न सक्दैनन्।
यौनकर्मीहरूको यो आह्वानपछि अहिले बैंकले समस्या समाधानका लागि सरकारलाई
मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न अनुरोध गर्न थालेको छ।
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash