महलमानपुर कैलाली बाट रेडियो डौना बेबरी ૯૨.૪ मेगाहर्जको प्रस्तुति
![]() |
| प्रस्तोता : सहयात्रि सुरेन्द्र भण्डारी |
"स्मृतिका पानाहरु" गीती कथा बिशेष
प्रसारण समय :हरेक सुक्रबार राति 9 .15 देखि 10 बजे सम्म
गीती कथा बिशेष एक छुट्टै रेडियो कार्यक्रम स्मृतिका पानाहरु महलमानपुर कैलाली बाट रेडियो डौना बेबरी ૯૨.૪ मेगाहर्जको प्रस्तुति कार्यक्रम सहयात्री सुरेन्द्र भण्डारीको सुमधुर आवाज मा सुन्न सकिन्छ | यदि समय अनुकुल छ भने हरेक सुक्रबारराती ९:15 बजे देखी अल्लाइन तथा लोकल फ्रिक्वेन्सी बाटै सुन्न सकिन्छ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |



