Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label Artist. Show all posts
Showing posts with label Artist. Show all posts

गायक, गितकार र संगितकारको रुपमा नव-स्थापित सन्तोष अधिकारीको मज्जा छुट्टै विमोचित (फोटो फिचर सहित)

chukuprakash ||
काठमाडौं, १ पुस । 
नेपाली साङ्गितिक क्षेत्रमा आफुलाई गायक, गितकार र संगितकारको रुपमा स्थापित गराउन नव कलाकार सन्तोष अधिकारीले पहिलो गजल गीतहरुको एल्वम बजारमा ल्याएका छन् । सोमवार राजधानिमा एक कार्यक्रमको आयोजना गरि एल्वमको विमोचन गरिएको थियो । एल्वमको विमोचन कार्यक्रमका प्रमुख अतिथी तथा संगित संघकी अध्यक्ष तारा थापा, वरिष्ठ संगितकार तथा रोयल्टि समाजका अध्यक्ष सुरेश अधिकारी, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्ति प्रिय, संगितकार सन्तोष श्रेष्ठ, कार्यक्रमका आयोजक अध्यक्ष सुमन बैरागी, संगितकार बिबी अनुरागी लगायतले विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ संगितकार सुरेश अधिकारीले बधाई दिदै साङ्गितिक क्षेत्रमा स्वागत रहेको बताए । आफुले व्याक्तिगत रुपमा गर्न सक्ने र रोयल्टि समाजबाट गर्न सक्ने सहयोगहरु आफुले गर्नेपनि संगितकार अधिकारीले बताए । त्यस्तै कार्यक्रममा संगितकार सन्तोष श्रेष्ठले एल्वममा समावेश गीतहरु फरक किसीमका भएकाले एल्वमका गीत र श्रष्ठा दुबै माथि उठ्ने विश्लेशण गरे । कुनै गायक, संगितकार तथा गितकारको सिको गर्‍यो भने कुनैपनि कलाकार माथि उठ्न नसक्नेपनि संगितकार श्रेष्ठले बताए । त्यस्तै कार्यक्रममा अन्य कलाकारहरुलेपनि गायक, संगितकार तथा गितकार अधिकारीलाई शुभकामना व्याक्त गरेका थिए । 

६ गीत समावेश एल्वममा गायक अधिकारीकै स्वर र शब्द रहेको छ । एल्वममा ‘मज्जा छुट्टै, यति चोखो माया, आँखाले आँखालाई, कति माया, नबोलेरै मलाई नजर र सम्झना त जान्न रैछ’ बोलका गितहरु समावेश गरीएको छ । एल्वममा समावेश गितहरुलाई स्वयम गायकसंगै बीबी अनुरागी र सन्तोष श्रेष्ठको संगित रहेको छ ।

एल्बममा समाबेस भिडियो "मज्जा छुट्टै " हेर्नुहोस | 


_______________________________________________________________________
प्रतिक्रिया लेख्न नभुल्नुहोला ,


Continue Reading | comments

सन्तोषको पहिलो म्युजिक भिडियोले नै ततायो सबैलाई


सन्तोष अधिकारी धादिङेली हरुको नयाँ सान बनेर प्रस्तुत भएका छन । अब भन्नेछन मजा छुट्टैको गायक तथा शव्द रचनाकार सन्तोष अधिकारी मेरै जिल्ला धादिङका हुन । कसैले छोरा बनाए कसैले भन्जा र भतिजा आखिर सन्तोष सबैको प्यारो बनेका छन । नेपालको सांगितिक क्षेत्र वोइलाउदै गएको अवस्थामा अधिकारी ऐले पुरै नेपाली संगीत क्षेत्रको  आँखाको तारो बन्न पुगे जस्ले भविस्यको ठुलो आषा लिएको छ । उन्ले पहिलेनै २ वोटा
 हृदयस्पर्सी भावना संगीतको मार्फत सार्वजनिक गरिसकेका थिए । तर ऐले फेरी आएको भिडियो सहितको यो नयाँ प्रस्तुतिले पुरै नेपाली संगीत प्रेमी तातिने पक्का पक्की भएको देखिन्छ ।

उन्ले ऐले आफ्नो एकल स्वोरमा सजिएको संगीतको पोको हामीलाई दिदै छन "मज्जा छुट्टै " एल्बम बाट । जहाँ उन्ले आफ्ना छ ओटा प्रस्तुती समेटेका छन ।


ल हेरौ उन्को पहिलो म्युजिक भिडियो जस्ले आज पुरै देस तताइरहेको छ ।

_________________________________________________________________________________
 सन्तोष अधिकारीको नयाँ म्युजिक भिडियो "मज्जा छुट्टै " समाबेस भएको म्युजिक एल्बम बजार मा आइसक्यो , कृपया एल्बम सिडी लिन नभुल्नु होला । साथै यस भिडियोमा देख्नु भएको कमी-कम्जोरी छन भने कृपया कमेन्ट बक्स मा लेख्न सक्नुहुनेछ । अन्य सुझाब , बधाई तथा कुनै पनि प्रतिकृया को लागि पनि कमेन्ट बक्स लाई साथ फेरी पनि  लिनुहोला ।
________________________________________________________________________________

Continue Reading | comments (1)

Nabolerai malai najar laune mayalu..


Song : Naborerai malai najar laune mayalu
Lyris/vocal/music: Santosh Adhikari.
 
 नबोलेरै मलाई नजर लाउने मायालु ..
 तलको भिडियो बक्समा सिधै भिडियो हेर्न सकिन्छ । 





सन्तोष अधिकारिको पहिलो संगीत : यती चोखो माया दिए
गयोउ साईनो मेटाएर हेर्न यहाँ क्लिक गर्नुहोस्

Continue Reading | comments (6)

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger