Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label सिन्का. Show all posts
Showing posts with label सिन्का. Show all posts

नेपाली सिन्का : देव सागरका केहि सिन्काहरु

Dev Sagar
           Dev Sagar
केही सिन्का हरु
१, लाखमा
सबै हुन्छन् चाखमा
धन छैन
कोइ पुर्लुक्क हेर्दैन

२, मायामा
सबै पर्छन छायामा
साथी हो
नफसेकै जाती हो

३, नेपाल
सुन्दर शान्त बिशाल
खोरिया
जस्तै लाग्छ कोरिया

४, बुझेर
हुन्न ढुङ्गा पुजेर
नानी हो
लान्छु सँगै, जानी हो ?


देव सागर, स्याङ्जा हाल कोरिया
Continue Reading | comments

नेपाली सिन्का :देव सागर को ५ सिन्काहरु

Dev Sagar
 १, कक्षामा
धौ धौ उन्को रक्षामा
भेटिन्थ्यो
मनको तिर्खा मेटिन्थ्यो ।

२, थुप्रिए
जनजाती भुत्रिए ।
गुलियो
पायो बाहुन भुलियो ।

३, स्याङ्जाली
सज्जन अनी दिल्वाली
बाहुनी
नाकै हेरे था'हुनी ।

४, सुन्तली
अती साह्रै नक्कली
धुर्मुसे
कुरौटे र घुस्घुसे ।

५, भण्डारी
साहित्यको पूजारी ।
गुरु को ?
 पल्लो ड्यांगको मुला हो ।

Continue Reading | comments

नेपाली सिन्का : जीवन कश्यपका ५ सिन्काहरु

साथी हो
जीवन काश्यप 
सबैभन्दा माथि हो
साहित्य
जहाँ खुल्छ लालित्य । १ ।

हाँसेर
प्रेममाला गाँसेर
बाँच ल
मेरैलागि साँच ल! । २ ।

सम्झना
तिमी मेरी बन्दना
ठान्दछु
सधैँ सधैँ मान्दछु । ३ ।

चरीले
गर्नु गर्यो झरिले
नरूनु
आँसुले तन नधुनु । ४ ।

भावना
पोख्ने मेरो चाहना
पुरा भोसिन्का ले नै जुराको । ५
Continue Reading | comments

नेपाली सिन्का : सिसिर राइका केहि सिन्काहरु

सिन्का----

१) बोलन
मन्को कुरा खोलन
Sisir Rai
सुरती
लाईं जाउँ पिरती

२) सुनन
माया जाल बुनन
हासौंन
संगै संगै बाचौँन

३)आउन
चोखो माया लाउन
खाउन
बाचा बाँधी जाउन

४) छातीमा
निद छैन रातीमा
यसरी
मुटू पोल्छ बेसरी

५)रुन्छुनी
मै पागल हुन्छुनी
छोडेमा
तिम्ले नाता तोडेमा
Continue Reading | comments

नेपाली सिन्का : कल्पना पौडेल 'जिज्ञासु का ५ सिन्काहरु

सिन्काहरु 
कल्पना पौडेल 'जिज्ञासु

घरमा
 पर्नेछु म भरमा
आउ है
 चोखो माया लाउ है
 २ 
छायाले
आत्मिय त्यै मायाले
आउछु
मायाजाल लाउछु 
३ 
पियारी
बस घर सियारी
 सिरानी
 के दिउ खै निसानी

४ खेतमा
 पहिलो त्यो भेटमा
आलिले
 मन चोरी कालिले

५ हेरेको
 अङालोमा बेरेको
लाजभो
के अचम्मै आजभो
Continue Reading | comments

नेपाली सिंका : बोलन भित्री मन खोलन

हरीहर कँडेल
गाजले
नझुकन लाजले
बोलन
भित्री मन खोलन

सानिले
सधै ढाँट्ने बानीले
पाएको
छुट्यो माया लाएको

प्रचण्ड
भयौ धेरै उदण्ड
सत्ताले
पुगेन कि भत्ताले

जीतेर
शत्रु बैरी पीटेर
बाच्नुछ
रुनु छैन हास्नुछ

हे आमा
रुदै छु म पिडामा
दुखले
बस्नु छैन सुखले



Continue Reading | comments

नेपाली सिंका : हेरेर ,चार सिन्का केरेर ।

 एकलयात्री आँशु

1. हरीयो
लौन छक्कै परियो
हेरेर
चार सिन्का केरेर ।

2. धनले
कूरा गर्छ जनले
जाँचेर
मर धन साँचेर ।



3. जानेछ
किराले नै खानेछ
परेसी
अकालमै मरेसी ।

4. रिषायौ
सम्बन्ध नै बिसायौ
हेरेसी
मैले सिन्का केरेसी ।


Continue Reading | comments

नेपाली साहित्य सिंका : भुल भो , आसु को नै मुल भो

बलेथे
तिम्रै याद्;मा  जलेथे 
ठस्किए ,
सपनी मा झस्किए

टोलाउछु 
जैले तिम्लाई बोलाउछु 
खा छु रे, 
बौलाएझैँ भा छु रे

चाहेर
माफी माग्छु आएर
दिन्छौ नी ?
माया फिर्ता लिन्छौं नि ?

भा’ छैन
अन्त मनै गा छैन
भुल भो
आसु को नै मूल भो

~ प्रकाश अर्याल "चुकुप्रकाश "
..कुरुक्षेत्र बिश्वोबिध्यालय ..
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger