Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label फेसबुके स्टाटस. Show all posts
Showing posts with label फेसबुके स्टाटस. Show all posts

हास्यव्यंग्यकार जे.सागरको केहि रमाइला फेसबुके स्टाटस

जे. सागर
जन्मस्थान - बतासे- सिन्धुपाल्चोक
स्थायी ठेगाना- काठमाडौं -३५
हाल - यु.ए.ई
जीवनमा यतिसम्म सम्मान र शुभचिन्तन मिल्ला भनेर सपनामा पनि नचिताएका कुराहरू फेसबुक चलाउन थालेपछि मिलेको छ ,, केही उदाहरण :
- म फुस्रो न स्कुले मास्टर, न कलेजको प्राचार्य, न कसैको हाकिम , न कसैलाई केही सिकाएको गुण,,,फेरिपनि बुढ्यौला उरण्ठेउला र बेहुलाका उमेर सम्मका सबैले "सर" भन्दिनु,
-घण्टा घण्टामा अभिवादन पाउनु ( बिहानको नमस्कार , चिया खाने बेलाको तातो सम्झना, तरकारी चलाउदै गर्दाको अभिवादन, खाइसकेर दाँत कोट्याउने बेलाको सुमधुर सम्झना,मध्य दिउसोको पसिनामय प्रणाम, साँझको समागममय रातको रंगीन ....)
-अरु अरु पनि धेरै छन् अहिले भन्दिन ल ......


Continue Reading | comments

गुईठे सोल्टाका केही ठट्यौली फेसबुके स्टाटस


नेपालि कथानक चलचित्र "संविधान"

संविधान सभा हल मा भव्य प्रदर्शन भैरहेछ

ए यो सत्य घटनामा आधारित कथानक चलचित्र "संविधान"
गुईठे सोल्टा 
मा बिच भागमा आएर त खालि फाइट सिन मात्रै भो ; कहानीले अर्कै मोड लेला जस्तोछ ‘ कति हेर्नु हो लाखे नाच र फाइट मात्रै ; ए कस्तो भुलेछु जे होस् कमेडी सिन पनि छ है ‘ त्यही भएर पनि देस बिदेशमा पनि हेरिरछान’ तर हिरो भन्दा भिलेन को अलि भूमिका बडी भएर हल्का बोरिंग भो ‘ जे होस् अरबौ लगानीमा तयार गरेको यो चलचीत्र बिश्वो प्रख्यात भैरहदा हलीउड बलिउड वोझेलमा पर्ने नै भए ; कहानी दर्दनाक भएपनि जनता लाई मनोरंजन दिन सफल यो चलचीत्र संबिधान चल्न चै बर्षौ वर्ष चलिरहेको छ ‘ यो सुनिस्चीत छ लास्ट फाइटमा हिरो ले पछार्छ ...........हा हा हा ,,,,,,,,,,,जय गुइठे

Continue Reading | comments

दिनेश क्षेत्री को आजको रात - फेस्बुके स्टाटस

आजको रात :-
profile मा सुन्दर तरुनीको फोटो भएको बाट Friend Requst आयो म पनि मख्कै पर्दै accept गरे लगतै massage पनि आयो massage यस्तो थियो
केटी :- hi
म पनि मख्कै पर्दै जवाफ दिए :-हेलो
केटि :-ka bat hola hajur
म :-दुबाई बाट हो हजुर
केटि :-a kati vayo ni dubai ma gayeko ghar chai ka ho ni ?
म :- १ बर्ष भयो घर बर्दिया
केटि:- a ani sly kati hunxa ni hajur ko ?
म :- खै कति भनु खान बस्न र फेसबुक चलाउन ठिक ठिकै हुन्छ ।
अनि फेरी massage आउल आउला आएन र फेरी मैले लेखे कता हराउनु भयो भनेर massage त ब्लक पो भन्छ गाँठे -------------मोरीले सेलेरी सुनेर व्लक गरीछे खाडीको जिन्दगी नि जिन्दगी नै रैंछ गाठै -------------

Continue Reading | comments

पाचुक - बाउले नाम प्रकाश राखिदिए , एउटा गुनासो ले गर्दा त्यो नाम बहिस्कार गरियो

मस्कार गरें है (न लगाएर किन अपवित्र पारौ भनेर मस्कार मात्र :P) जमाना सोझा सिधा को छैन भन्ने गरिन्छ , फोटोमै देखिन्छ .. कत्ति बांगेर खिचेको छु .. कारण त्यै हो | अब तेर्सो बाटो लागौ ..मतलब चुकु को प्रसंगमा ..., प्रकाश अर्याल "चुकअमिलो" यो चै थियो मेरो सोच , सोच अनुसार पानीपुरी र अमिलो खादै गएँ , चुक्चुके बन्दै पनि गएँ ... , भाग्य ले ठग्यो , जमाना उल्टियो लम्बे चौड़े को सुनुवाई हुन छोड्यो .., सट्कट को दुर्बेसनिमा लागियो ... कत्तिले हात काटे , कतिले टाउको छिनाए , मैले नाम काटेछु .. होस् आएपछि थाहा भयो चुक मात्र भएछ ... साथीहरु मलाइ खुबै माया गर्थे..मायाले नै बोलाउथे .. रमबाहादुर लाइ 'रामु ' र मामाको बहिनीलाई 'मामु' भनेजस्तै चुकप्रसाद लाइ चुकु भन्दै साथि हरुले चाट्न थाले , 'चुकु डार्लिंग ' भन्ने को संख्या कमै भएपानी चुकु दोस्त भन्ने धेरै नै भए ...
बच्चैदेखि लोकप्रिय भैयो , मुख्यकारण पुस्टि त छैन तर कतिले सुनौला दन्तलहर देखाउथे भने कतिलाई मुखै च्यातिने गरि हसाइन्थ्यो ... नाम चेन्ज गरें भने बिचराहरुले मलाइ चिन्दैनन् ...क्या सर #जोक }

बाउले नाम प्रकाश राखिदिए , एउटा गुनासो ले गर्दा त्यो नाम बहिस्कार गरियो ... कुरा त्यै हो रिसाउन सिकाएनन , .... अझै भन्छु रिसाउन सिकाउनुस .. लोभ गर्न सिकाउनुस .. तपाइले दिएको नाम बांचुज्नेल बदल्ने छैन ..... नत्र भने हेर्नुहोस बाउ तपाइंले ले दिएको नाम को सिंग-कान नगरी छोड्दिन .. आज त चुकुप्रकाश मात्र छ ... मेरो मिसन .Er. Prakash Aryal सम्म पुगेको छ | ... 


- चुकुप्रकाश 
Continue Reading | comments

अभागि अर्पण थापा - तिमी आउने बाटो हेर्दै बाँचिराखेको छु।।

(एक टुक्का)
_______________

सोच्ने गरि जिन्दगीमा मिलन बिछोड भयो सानू तिम्रो निम्ति नेपाल आउँछु प्रतिक्षामा बस सानू तिम्रो चिनो अझै पनि साँचि राखेको छु तिमी आउने बाटो हेर्दै बाँचिराखेको छु।।

म अर्पण थापा अभागि
— feeling determined
Continue Reading | comments

Anirup Rasaili - हामीले बिगतमा सुने झैं पहिलो दौड कछुवाले जित्यो

खरायो र कछुवाको दौड (कथा)

सायद हामी सबैले यो कथा प्रा. वि स्तरको पाठ्यपुस्तकमा पढीसकेका छौं जस्मा कछुवाले जितेको थियो म यही कथालाइ अझै लम्बाउन चाहें।

बढ्दो शहरीकरण र दिन प्रतिदिन जनसंख्या वृद्धिको कारण हरिया वन जंगलहरु मासिंदै गएका छन् फडानी भएका छन् जलवायु परिवर्तनले पृथ्वीको ताप क्रम बढ्दै जाँदा र जंगलमा लापारवाही बसोबास गर्नाले थुप्रै जंगलमा चैत्र बैसाखमा मात्र नभई अन्य बेला समेत र मौसममा समेत आगलागी हुँदा तिनै जंगलमा बसोबास गर्ने पशुपंक्षीको संख्या घट्दो छ लोप हुने क्रम निरन्तर छ। आजको विलासी मानिसमा चेतना भएरै पनि प्रविधिको अढेसमा जंगलको माया नभए पछि संरक्षणको लागी जंगलकै प्राणी लागी पर्न थाले। जंगलको राजा सिंह मात्रै भइ रहने र कुनै बिकासोन्मुख कार्य नभइ साना जनावरलाइ खाइ वंशनासको समेत डर भएकाले यसपाली खरायो राजा हुने उदेश्य बोकेर साना जनावरमा दौड प्रतियोगीता र सबै दौड आफैले जित्ने निश्चित भएकाले खरायो सबै साना जनावरबाट जिताइयोस भनि अपिल गर्दै हिंड्यो। धेरै जसो साना जनावर खरायोको फुर्तिमा छक्क परे र साथ दिने प्रतिबद्धता समेत जनाए। अन्तत खरायो कछुवाले भएको ठाउँमा पुग्यो सबै कुरा सुनायो स्वतः खरायोले जित्ने भएकोलो दोडमा भाग नलिन तर सहभागी भइ समर्थन जनाउन आग्रह गर्यो खरायोको सबै कुरा सुने पछी कछुवाले दौड आफुले पनि जित्न सक्ने र जितेपछी राजा भइने चतुर्याँइले आफु दौडमा सामेल हुने र जित्ने ठोकुवा गर्यो। खरायोले भन्यो अहिले नै हामी दौड प्रतियोगीता राखौं जस्ले जित्छ (मनमनै सोच्दै मैले नै जित्छु अरु साना जनावरको त समर्थन छंदै छ) उही अन्तिम प्रतियोगीताको लागी छनोट हुन्छ। खरायोको बोली खस्न नपाउँदा कछुवा राजी भयो।
दुबैले दौडको परिपञ्ज मिलाए निश्चित ठाउँमा तोके जो त्यहाँ छिटो पुग्छ उही छनोट हुने भन्दै दैड पनि सुरु गरे। हामीले बिगतमा सुने झैं पहिलो दौड कछुवाले जित्यो। खरायोलाइ लाजको मर्नु भएपछि फेरी दौडने बिचार गर्यो कछुवा पनि सहजै स्वीकार्यो खरायोको कुरा। दोस्रो दौडमा खरायो निरन्तर आफ्नै गतिमा दौडियो र सजिलै कछुवालाइ जित्यो। आफुले जसरी पनि जित्ने कुरामा घमण्ड गर्दै त्यहाँबाट हिंड्न थाल्यो। बिनम्र स्वरमा कछुवाले अझै एक पटक दौडने तर केही दिन पछि र त्यही ठाउँमा भेटिन आग्रह गर्यो जितले फुर्केको खरायो हुन्छ भन्दै अर्को दिन आउने वाचा गर्दै हिंड्यो। तेस्रो दौडको दिन पनि आयो खरायो खुबै हाउभाउको साथ आएको थियो। दौड सुरु हुनु भन्दा पैले कछुवाले पुग्नु पर्ने ठाउँमा अर्कै बतायो दोस्रो दौड सम्मको ठाउँ एकै थियो। किन ठाउँ परिवर्तन भयो केही ख्याल नगरी तेस्रो दौडको लागी नयाँ ठाउँ तोक्दै दौड सुरु भयो।
यसपाली पनि जित्ने दाउ बोकी खरायो उस्कै गतिमा दौड्यो तर पुग्नुपर्ने ठाउँ आउनुस भन्दा पहिले एउटा नदी पर्थ्यो नदीको किनारामा खरायो पर्खिरह्यो किनकि खरायो नदी तर्न सक्दैन थ्यो। । लामो समय पछि कछुवा आयो सजिलै नदीमा पस्यो र पौडिएर नदी तर्यो तेस्रो दौड पनि कछुवाले सजिलै जित्यो। कछुवा दौड जितिसकेपछि नदी तर्दै पुनः खरायो नदी तर्न नसकेर झोक्र्याएर बसेको ठाउँमा आयो र भन्यो मैले दुइ वटा दौड जितिसके तिमिले एउटा तर अब फेरी दौडौं कि हामी दुबैले जित्ने सकौं एकैसाथ। पहिलेको स्थानमा फर्किंदै दौड सुरू गरे। दुबैले जित्ने भनेपछि खरायो आफ्ने प्लान चौपट हुने भयो भनि निराश हुँदै भएपनि दौडन राजी भयो। अन्ततः दौड सुरू गरे तर नौलो। पहिले कछुवाले खरायोलाइ बोक्न लगायो र नदीको किनारमा पुगेपछि खरायोलाइ पिठ्यूँमा बोक्दै कछुवा नदीमा पस्यो र जितको स्थान सम्म दुबै एकै समयमा पुगे। दुबैले एकै समयमा बिजयको झण्डा हल्लाउँदै सम्झौता गरे कि ठुलो भएर सिंह राजा हुनुपर्ने र पालो अनुसार सानोको पालो भन्दै खरायो हुनुपर्ने होइन सानोको ठुलो ले राज चलाउने होइन तिमी समथर ठाउँ मा म भन्दा छिटो दौडन सक्छौ त म नदीमा पौडन, यस्तै आफुमा ज्ञान दक्षताको आधारमा आइपर्ने समस्याको प्रकृति बुझ्दै आ-आफ्नो ठाउँबाट सहयोग गर्दै एक्ले अर्कोलाइ सम्मान गर्दै अघि बढ्न सके राजा नचुनेरै पनि हामी हाम्रो बासस्थान वन जंगल जोगाउन खराब आचरणमा संलग्न मनुष्यलाइ सम्झाउन र बुझाउन पनि सक्छौ।
खरायोले कछुवाबाट धेरै कुरा सिकेपछि सम्पूर्ण पशुपक्षीलाइ डाकेर कछुवाबाट सिकेको कुरा बतायो सबैले कछुवालाइ धन्यवाद चढाए र आ-आफ्नो ठाउँबाट लागी पर्ने वाचाका साथ वन संरक्षणमा सबै जनावर लागी पर्न थाले।

~रुप रसाइली विश्वकर्मा
घान्द्रुक़ ~२ फुलिवाङ कास्की
Continue Reading | comments

गुइँठे सोल्टा- धेरै हेन्डसम् हुनु पनि अभिसाप नै हुदो रैछ

धेरै हेन्डसम् हुनु पनि अभिसाप नै हुदो रैछ
छिमेकिको छोरि पोइल जाने बित्तिकै म घरमा छु कि छुइन भनेर चेक गर्न आइहाल्छन् हाहाहाहा,,,, जय गुइठे
Continue Reading | comments

गुइठे भन्छन - सुन्छु तिमिले मलाइ block गर्नै आँटेकी छौ रे

सुन्छु तिमिले मलाइ block गर्नै आँटेकी छौ रे
सारा फोटो मेरो delete गर्नै आँटेकी छौ रे,
तिम्रो chat बिना अब बाँचु म कसरि
सुन्छु तिमिले अरुकै फोटो upload गरेकि छौ रे,
सुन्छु अरुकै photo wall मा हालेकि छौ रे
profile फोटो जोडि तमासा गर्दै छौ रे
म त तिम्रै message को प्रतिक्षा मा हरदम बसेछु
तर यहाँ सुन्छु उसैको reply massage मा दिदै छौ रे ....
facebook खोल्छु याद आउँछ,मुटु दुख्छ बेसरि
तिम्रो message बिना यो दिन कटाउँ मैले कसरि,!
block गरेर गयौ facebook अफ गरेर गयौ
मलाइ एक्लै chat मा छोडेर गयौ ,
दुख्छ मुटु पोल्छ छाति,
facebook चलाउँदा रुखमाथि
अब मन का रहर पलाउँछ, नया request आउँछ
कोहि त होला यहाँ जस्ले मन बहलाउँछ!,,,,,,,,,,,,,,,,,,,,,,,,,,हा हा हा हा हा हा जय गुइठे
Continue Reading | comments

हेहे हेहे , बिर्तामोड अदुवा को खोलै बगाई दिने रे ..

एक छिन कोठा आउने लाइ सके सम्म राम्म्रो गरि चिया नास्ता गराएकै हु
पल्लो कोठा मा गएर चिया मा चाहि अदुवा हालेको भए हुन्थ्यो रे नभएको अदुवा कहाँ बाट हाल्नु आउनु बिर्तामोड अदुवा को खोलै बगाई दिउला !
..................................................................................
Continue Reading | comments

हुर हूर हुइयाँलाइ यसरी थर्काइन उनकी मैयाले ..

आज बिहान बिहानै ,,
पहिले पहिले बिहा गर्नु अगाडी त कति गिफ्ट ल्याउथेउ खै आजकल त बर्थ-डे मा पनि सम्झन्नौ के हो भन्दै थर्काइन मुइया ले ,
मैले पनि नरम हुदै सुस्तरी भने - माछो समाई सकेपछी फेरी किन चारो हाल्नु र ?
परक्कै मुन्टो अर्को पटि बटारिन कुरो बुझेर हो या रिसले त्यो चाहि मैले बुझिन !!

हुर हुर हुइया
 

Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger